१४९४ केजी विष्फोटक पदार्थ सहित जैसवाल पक्राउ

प्रहरीले १४९४ केजी विष्फोटक पदार्थ सहित प्रहरीले आइतबार एक युवालाई पक्राउ गरेको छ । बारा गढिमाई नगरपालिका ३, गञ्जभवानीपुर घर भई हाल ललितपुर महानगरपालिका १, कुपण्डोल गुसिंगल बस्ने ३० वर्षीय उमेश कुमार जैसवाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

सम्बन्धित सामग्री

विष्फोटक पदार्थ राखी फिरौती माग्ने व्यक्ति ११ वर्षपछि पक्राउ

काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको पार्किङमा विष्फोटक पदार्थ राखी फिरौती मागेर फरार भएको आरोपमा एक युवक ११ वर्षपछि पक्राउ परेका छन् ।

विप्लव, प्रकाण्ड, धर्मेन्द्रविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, १६ साउन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत केही नेता विरुद्ध ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। विप्लवसँगै प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धमेन्द्र बास्तोला, उदयबहादुर चलाउनले लगायतलाई हातहतियार तथा खरखजना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो । अदालतले पक्राउ पुर्जी […]

नेकपा महासचिव विप्लव विरुद्ध पक्राउ पुर्जी जारी

१६ साउन, काठमाडौं । ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवसँगै सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने लगायतका अन्य नेता–कार्यकर्ताहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो। हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा अदालतले ३५ दिने […]

विष्फोटक पदार्थ युरेनियम बिक्रि गर्ने गिरोहको आशंकामा १५ जना पक्राउ

विष्फोटक पदार्थ युरेनियम ओसारपसार गरेर बिक्रि गर्ने गिरोहको  आशंकामा मोरङ प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका ९ कलेज रोडमा रहेको ठुल्दाइको होटलमा कोठा लिएर दुई-तीन दिनदेखी बस्दै आएका...

विप्लव नेतृत्वको नेकपाका दुई नेता रिहा

नेकपा विप्लव समूहका तत्कालिन मोरङ जिल्ला सेक्रेटरी कुमार खतिवडा रिहा भएका छन् ।  उनलाई जिल्ला अदालत मोरङले सोमबार धरौटीमा छोड्न आदेश दिएको थियो । २०७६ साल असोज १६ गते पक्राउ परेका खतिवडालाई संगठित अपराध विष्फोटक पदार्थ सम्बन्धी मुद्दा चलाइएको थियो । अढाई वर्षपछि सो मुद्दाको विषयमा फैसला गर्दै जिल्ला अदालत मोरङका न्यायाधीश किशोर घिमिरेको इजलाशले धरौटीमा छोड्न आदेश दिएको खतिवडाले बताए । खतिवडासहित सोही मुद्दामा पक्राउ परेका अर्का नेकपाका नेता बालकुमार डाँगीसमेत रिहा भएका छन् । डाँगी

काँडाघारीमा विष्फोटक पदार्थ राखेको अभियोगमा माणिक लामा पक्राउ

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा विष्फोटक पदार्थ राखेको अभियोगमा प्रहरीले माणिक लामालाई पक्राउ गरेको छ ।

बमजस्तो बस्तु राखेको अभियोगमा ९ जना पक्राउ, पक्राउ पर्नेमा मन्दिरका पुजारी पनि

झापा – झापाको विर्तामोड र दमकमा प्रेसरकुकर बम जस्तो देखिने बस्तु राखेको अभियोगमा पक्राउ परेका ९ जनालाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ। उनीहरुविरुद्ध विष्फोटक पदार्थ ऐन, २०१८ अनुसार म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो। पक्राउ परेकाहरूमा बम […]

विभिन्न मुद्दाका १९ फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका १९ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पुस १ गतेदेखि २५ गतेसम्म प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका १९ फरार प्रतिवादी पक्राउ गरेको हो ।सार्वजनिक अपराध मुद्दामा फरार रहेका नौ, लुटपाट मुद्दामा फरार रहेका दुई, गाली बेइज्जती मुद्दामा फरार रहेका दुई, दुनियावादी फौजदारी मुद्दामा फरार रहेका एक, सम्बन्धविच्छेद मुद्दामा फरार रहेका एक, विष्फोटक पदार्थ मुद्दामा फरार रहेका एक, चोरी मुद्दामा फरार रहेका एक, अंशवण्डा मुद्दामा फरार रहेका एक, सवारी ज्यान

२० लाखको अवैध पटका बरामद

लुकाइछिपाइ काठमाडौं उपत्यका भित्र्याइएको २० लाख बराबरको पटका प्रहरीले बरामद गरेको छ ।  ललितपुर महानगरपालिका–१, कुपण्डोलमा टहरा भाडामा लिएर भण्डारण गरिएको अवस्थामा एक हजार ४९४ किलो विष्फोटक पदार्थ बरामद गरिएको महानगरीय अपराध महाशाखा काठमाडौंले जनाएको छ ।  महाशाखाका अनुसार पटाकासहित बारा घर भई कुपण्डोल गुसिंगल बस्ने ३० वर्षीय उमेशकुमार जैसवाललाई पक्राउ गरिएको छ ।  आवश्यक कारावाहीका लागि महानगरीय प्रहरी परिसर जावलाखेल ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।

खोटाङमा वन्यजन्तुको अंगसहित चार जना पक्राउ

खोटाङमा भरुवा बन्दुक, वन्यजन्तुको अंग सहित चार जना पक्राउ गरेका छन् । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ४२ वर्षीय डम्बरबहादुर कार्की, ३५ वर्षीय द्रोण कार्की, २६ वर्षीय रबिन्द्र कार्की र ७४ वर्षीय कृष्ण बिश्वकर्मालाई प्रहरीले भरुवा बन्दुक, वन्यजन्तुको ...