बलिउडका सुपरस्टार शाहरुख खान, सलमान खान र अक्षय कुमार फोब्सको सबैभन्दा धेरै पैसा बुझ्ने विश्वका १० शीर्ष कलाकारको सूचीमा परेका छन्। तर, यो सूचीमा आमिर खानको नाम भने परेको छैन। आमिर खानको अन्तिम फिल्म दंगलले विश्वव्यापी रुपमा २ हजार करोड कमाइसकेको छ।
फोब्सको रिपोर्ट अनुसार आमिर खानले मात्रै दंगलबाटट