लकडाउनलाई साथ दिएका सुकुम्बासी भन्छन् ‘तत्काल राहत नपाए भोकै मर्नुको विकल्प छैन’

कोरोना भाईरस(कोभिड-१९) राेकथामका लागि सरकारले घोषणा गरेको लकडाउनलाई पोखराका सुकुम्बासी बस्तीहरुले पूर्ण साथ

सम्बन्धित सामग्री

प्रधानमन्त्रीसँग भेटेपछि जग्गा फिर्ता हुने सुकुम्बासीको आश

महोत्तरी : आफ्नो भोगचलनमा रहेको जग्गा अर्कैको नाउँमा दर्ता हुँदा बिरक्तिएका महोत्तरीको भङ्गहा–४ थारूटोल बनराका सुकुम्बासीलाई अब भने राहत पाइने आश जागेको छ । आफ्नै ठाउँबाट धपिएको पीडा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुनाएपछि उनमा आश पलाएको हो ।‘करिब २५ वर्षदेखि हाम्रो जग्गा अर्कैले भोगचलन गर्दैछ’, सुकुम्बासी बस्तीका कैलाश चौधरी थारूले भने, ‘प्रधानमन्त्रीले छानबिन आयोग बनाउन सम्बद्ध अधिकारीलाई निर्देशन दिएपछि आशा पलाएको छ।’रातु नदीको नदीउकास

सुकुम्बासी बस्तीका ५० परिवारलाई न्यानो कपडा वितरण

काठमाडौँ– समाजसेवामा सक्रिय मीना राणाले काठमाडौंको सिनामंगलस्थित बाग्मती नदी किनारमा बस्ने अति विपन्न सुकुम्वासी बस्तीमा न्यानो ओढ्नेसहित राहत वितरण गरेकी छिन्। शनिबार बिहान सिनामंगल भत्केको पुलस्थित फुटबल मैदानमा करिब ५० घर परिवारलाई जाडोबाट बच्ने कपडाहरू प्रदान गरेकी हुन्। सुकुम्बासी बस्तीका विपन्न परिवार चिसोबाट प्रभावित नहुन भनेर डसना, तन्ना र ब्ल्याङकेट वितरण गरिएको हो। अघिल्ला वर्षहरूमा […]

बाढीपीडित सुकुम्बासीलाई राहत वितरण

नेपाल–भारत मैत्री संघ केन्द्रीय समितिले भद्रपुरस्थित मेची किनारमा बसोबास गर्दैआएका बाढीपीडित सुकुम्बासी बस्तीका ५६ परिवारलाई राहत स्वरुप खाद्यन्न वितरण गरेको छ ।

बुटवल झडप : मृतकका परिवारलाई लुम्बिनी सरकारले एक लाख रुपैयाँ दिने

काठमाडौं । रूपन्देहीको मातिपुर औद्योगिक क्षेत्रको घटनामा मृत्यु भएका परिवालाई लुम्बिनी प्रदेश सरकारले एक लाख रुपैयाँ दिने भएको छ । बुटवल उपमहानगरपालिका १७ मा सुकुम्बासी र प्रहरीबीच भएको झडपमा मृत्यु भएकाको परिवारलाई राहत स्वरूप एक लाख रुपैयाँ दिने भएको हो । औद्योगिक क्षेत्रका सुकुम्बासी र प्रहरीबीचको झडपमा परी ४ जनाको मृत्यु भएको छ ।  आज...

नमस्ते ग्रुपले दियो १०५ घरधुरीलाई राहत सामग्री

जेठ २७, चितवन । चितवनका युवा व्यवसायी तथा पेशाकर्मीको समुह नमस्ते ग्रुपले १०५ ओटा घरधुरीलाई राहत सामग्री वितरण गरेको छ ।  भरतपुर महानगरपालिका-२ स्थित आँपटारीको सुकुम्बासी वस्तीमा उक्त ग्रुपले बिहीवार राहत सामग्री वितरण गरेको हो । ग्रुपले मागेर पनि खान नसक्ने, असहाय, अपांग, बृद्धबृद्धालाई लक्षित गरी चामल,तेल, नुल, दाल तथा सोयाविन दिएको हो । कोरोना महामारीको बेला सामाजिक उत्तरदायित्व बहन गर्दै राहत सामग्री वितरण गरिएको ग्रुपले जानकारी दिएको छ ।  हस्तान्तरण कार्यक्रममा बोल्दै ग्रुपका संयोजक दिपेश श्रेष्ठले शहरको आडैमा  रहेर पनि कोरोना महामारीका बेला हालसम्म यो वस्तीमा कसैको आँखा नपरेकोले सहयोग गरिएको बताए । ‘बत्तीमुनिको अध्याँरो उक्त वस्तीमा धेरै मानिसहरु भोकै रहेको भन्ने हामीले थाहा पायौं’, उनले भने, ‘उहाँहरुको दैनिक जीवन यापन गर्न केही सहज होस भन्ने हेतुले रहात वितरण गरेका हौं ।’ उनका अनुसार हाल उक्त वस्तीमा ३०० भन्दा बढी सुकुम्बासी घरधुरी रहेपनि आगामी दिनमा क्रमश : अन्य घरधुरीलाई पनि वितरण गर्दै लैजाने बताए ।  सो क्रममा बोल्दै चेम्बर अफ कमर्स, चितवनका उपाध्यक्ष गोपाल भट्टराईले व्यवसायी आफैमा मर्कामा परेको बेला नमस्ते ग्रुपका सबै साथीबाट स्वेच्छाले रकम संकलन गरी राहत सामाग्री वितरण गरिएको जानकारी दिए । आगामी दिनमा नमस्ते ग्रुपले व्यवसाय संगै सामाजिक सेवाका कार्यलाई पनि निरन्तरता दिंदै जाने उनको भनाइ छ ।  गतसाता मात्र पोल्ट्री व्यवसायी रानाभाटले आफ्नो जन्मदिनको अवसरमा सोही वस्तीका १५ घरधुरीलाई रकम वितरण गरेका थिए ।  वितरण कार्यक्रममा पोल्ट्री व्यवसायी मनोज रानाभाट, ज्ञानेन्द्र श्रेष्ठ, चेम्बर सदस्य रुवीन रामुदामु लगायत ग्रुपका अन्य  सदस्यहरु चिकित्सक, इञ्जिनीयर, कानून व्यवसायी लगायतको सहभागिता रहेको थियो । नमस्ते ग्रुप ३१ जना विभिन्न उद्योगी व्यवसायी तथा पेशाकर्मीहरुलाई समेटेर स्थापना गरिएको समूह हो ।

राहत पाएपछी सुकुम्बासी परिवार खुसी हुँदै भने ‘अब केहि दिन चुल्हो बल्छ’

शरणामती,जेठ २६। झापा गाउँपालिका-६ स्थित फुलगाछीमा २३ घर-परिवार रहेको सुकुम्बासीहरुले राहत पाएपछि खुसी भएका छन्। त्यहाँका अधिकांस परिवारको जिविकोपार्जन भनेको ज्याला मजदुरी मात्र रहेको छ। अहिले मुलुकलगायत झापामा समेत कोरोना महामारीका कारण निषेधाज्ञा जारी छ। निषेधाज्ञाका बीच काम नपाएर भोको रहेका २३ घरपरिवारलाई बुधवार गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी,वडाध्यक्ष हरि बहादुर बानियाँ साथै विभिन्न संघ-संस्थाका प्रतिनिधि […]

https://www.onlinekhabar.com/2020/05/867928

१३ जेठ, वीरगञ्ज । पार्साको जिराभवानी गाउँपालिक-१ को पकडी टोलका सुकुम्बासी, विपन्न माझी मुसहर तथा धांगड (उराँव)ले आफूहरुले सरकाी राहत नपाएको गुनासो गरेका छन् । ज्याला मजदुरी गरेर जीवन निर्बाह गर्दै आएका आफूहरुको रोजीरोटी लकडाउनले खोसेको …

आन्दोलनमा उत्रिएका १०० परिवारलाई राहत वितरण

राहत सामग्री माग गर्दै पोखरा महानगरपालिका कार्यालय तथा वडा कार्यालय घेराउ र धर्नामा उत्रिएका पोखरा–९ कृष्ण टोलका सुकुम्बासी तथा विपन्न परिवारलाई राहत वितरण गरिएको छ । कोरोना सङ्क्रमण न्यूनीकरणका लागि आह्वान गरिएको जारी लकडाउनका कारणले दैनिक कामकाज बन्द हुँदा आफूहरु प्रभावित बनेको भन्दै वडाका कृष्ण टोलसहित पार्वती टोल, गणतन्त्र टोल र शिवटोलका स्थानीयवासी आन्दोलित भएपछि मङ्गलबार १०० परिवारलाई महानगरपालिकाले वडा कार्यालयमार्फत राहत वितरण गरेको हो ।

जडीबुटीका ३५ मजदुर परिवारलाई राहत

काठमाडौं ः काठमाडौं महानगरपालिका वडा नम्बर ३२ जडीबुटीका सुकुम्बासी र मजदुरलाई राउत क्षेत्री सेवा समाजले राहत बाँडेको छ। लकडाउनका कारण रोजगारी गर्न नपाएर समस्यामा परेका ३५ परिवारलाई राहत बाँडिएको हो। राउत क्षेत्री सेवा समाजका अर्थ संयोजक जीवन राउतका अनुसार संस्थाका महासचिव गोविन्द र श्याम राउतसहितले ती परिवारला...

कोरोना राहत बुझ्नेकै घर मालिकसँग २५ लाख रुपियाँ

झापाको कनकाई नगरपालिका ४ सुरुङ्गामा एक जना राहत बुझ्नेकै घरभित्र २५ लाख रुपियाँ नगद फेला परेको छ । कनकाई ४ को सुकुम्बासी वस्तीमा बसोवास गर्ने ५१ वर्षीय ठाकुरसिंह राईको घर आगलागी हुँदा उनको घरबाट नौ लाख र ५ सय दरका नोट र ६ लाखजति जलेका तर नम्बर भएकाले बैंकमा साट्न मिल्ने दरका नोट फेला परेको हो । राईका अनुसार घरमा २४ लाख ५० हजार भन्दा बढी नगद, डेढ तोला सुन र १८ तोला चाँदी रहेको थियो । प्रहरी, रेडक्रसकर्मी, सामुदायिक वनका पदाधिकारी लगायतले सो रकम र १८ तोला चाँदी फेला पारेका थिए ।