राहत पाएपछी सुकुम्बासी परिवार खुसी हुँदै भने ‘अब केहि दिन चुल्हो बल्छ’

शरणामती,जेठ २६। झापा गाउँपालिका-६ स्थित फुलगाछीमा २३ घर-परिवार रहेको सुकुम्बासीहरुले राहत पाएपछि खुसी भएका छन्। त्यहाँका अधिकांस परिवारको जिविकोपार्जन भनेको ज्याला मजदुरी मात्र रहेको छ। अहिले मुलुकलगायत झापामा समेत कोरोना महामारीका कारण निषेधाज्ञा जारी छ। निषेधाज्ञाका बीच काम नपाएर भोको रहेका २३ घरपरिवारलाई बुधवार गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी,वडाध्यक्ष हरि बहादुर बानियाँ साथै विभिन्न संघ-संस्थाका प्रतिनिधि […]

सम्बन्धित सामग्री

एनएसएलमा लिग चरणको अन्तिम दिन दुई खेल हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल सुपर लिग अन्तर्गत शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । अपरान्ह १ बजे दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा बुटवल लुम्बिनी एफसी र वीरगन्ज युनाइटेड एफसी एकअर्का सँग भिड्ने छन् । यस्तै ५ भने सुरु हुने खेलमा ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स एक अर्का सँगै […] The post एनएसएलमा लिग चरणको अन्तिम दिन दुई खेल हुँदै first appeared on हाम्रो खेलकुद.

काग तिहारका दिन ‘आलु पार्टी’ हुँदै

काठमाडौँ – तिहारको अवसरमा नियमित आयोजना हुँदै आएको हाँस्य व्यंग्यात्मक कार्यक्रम ‘आलु पार्टी’ यस वर्षकाे काग तिहार कार्तिक ६ गतेमा पनि सञ्चालन हुने भएको छ । विगत ४५ वर्षदेखि निरन्तर रुपमा आयोजना गरिँदै आएको कार्यक्रम साे कार्यक्रम काेराेना महामारिकाे समयमा पनि राेकिएन । साे समयमा अनलाइनमार्फत कार्यक्रम गरिएकाे थियाे । यसपालिकाे कार्यक्रम जावलाखेलस्थित साहित्यकार रामकुमार […]

समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा संशोधन हुँदै, अब एक दिन बाँकीे

काठमाडौं, १५ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीमाथि दलहरुले संशोधित सूची बुझाउन अब एक दिन बाँकीे छ । आयोगले यही असोज १६ गतेभित्र संशोधित सूची बुझाउन सम्बन्धित दललाई आग्रह पनि गरिसकेको छ । आयोगले बन्दसूचीको प्रस्तावमाथि जाँचबुझ गरी संशोधनका लागि असोज ४ […]

असोजदेखि हप्ताको पाँच दिन मात्रै सेयर कारोबार

शुक्रबार हुँदै आएको कारोबारलाई हटाएर असोजदेखि हप्ताको पाँच दिन मात्रै सेयर कारोबार गरिने भएको हो  असोजदेखि पाँच दिन मात्र सेयर कारोबार खुल्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार हुँदै आएको...

भारत र पाकिस्तान आठ दिन भित्र दोस्रो पटक आमनेसामने हुँदै

काठमाडौं : एसिया कप क्रिकेटको सुपर फोरमा आज चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने-सामने हुँदै छन्। यी दुई टोली ८ दिनको अन्तरालमा दोस्रो पटक एक अर्काविरुद्ध मैदानमा उत्रन लागेका हुन्। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ। गत अगष्ट २८ मा भएको भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो।   २०१८ को एसिया कपमा पनि भारत र पकिस्तान दुई पटक एक अर्कासँग खेलेका थिए। दुवै खेलमा भारत विजयी भएको थियो।  आज

कर्मचारी सन्तति छात्रवृत्तिका लागि दरखास्त दिन अब ३ दिन मात्र बाँकी

काठमाडौँ । निजामती कर्मचारीका सन्ततिलाई प्रदान गरिने छात्रवृत्तिका लागि आवेदन दिन अब तीन दिन मात्र बाँकी छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैशाख १२ गते एक सूचना प्रकाशित गर्दै १५ दिन भित्र आवेदन आह्वान गरेकोमा यही वैशाख २६ गते सो अवधि समाप्त हुँदै छ । फागुन २६ गते मन्त्रिपरिषद् बैठकले सङ्घीय मामिला तथा […]

बिस्केट जात्रा समापन हुँदै

काठमाडौं । नौ दिन आठ रात लामो भक्तपुरको बिस्केट जात्रा सोमबार समापन हुँदै छ । जात्राको अन्तिम दिन सोमबार साँंझ भक्तपुरको गहिटीमा रहेको भैरबनाथको रथ तानेपछि जात्रा समापन हुने छ । जात्राको अन्तिम दिनलाई द्यो थायहे बिज्याइगु अर्थात् देवतामाथि सवारी हुने भनिन्छ । यस दिन भैरबनाथको रथलाई नगरको माथिल्लो टोल अर्थात थनेतिर लानुपर्ने परम्परा छ […]

आज उत्तरी गोलार्द्धमा बर्षकै छोटो दिन, जाडो यामको औपचारिक पहिलो दिन

आज अमेरिका लगायत उत्तरी गोलार्द्धमा बर्षकै छोटो दिन हो । जाडो यामको औपचारिक पहिलो दिन भएकाले यसलाई विन्टर सक्रान्तिसमेत भन्ने गरिन्छ । विगत ६ महिनादेखि उत्तरी गोलार्द्धमा दिनहरु छोंटा र रातहरु लामा हुँदै गएका थिए । आज सूर्य ठ्याक्कै मकररेखामाथि किरण पर्नेगरी सबैभन्दा बढी दक्षिणी क्षेत्रबाट उदाउने भएकाले उत्तरी गोलार्द्धमा सबैभन्दा छोंटो दिन र दक्षिणी […]

कमजोर हुँदै मनसुन

विगत केही दिन यतादेखि सक्रिय रहेको मनसुन क्रमशः कमजोर हुँदै जाने भएको छ । पूर्वी तराईको भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा आजदेखि नेपालबाट बाहिरिने क्रम सुरुआत भएकासँगै मनसुन विस्तारै कमजोर हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशको अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादे