बुटवल झडप : मृतकका परिवारलाई लुम्बिनी सरकारले एक लाख रुपैयाँ दिने

काठमाडौं । रूपन्देहीको मातिपुर औद्योगिक क्षेत्रको घटनामा मृत्यु भएका परिवालाई लुम्बिनी प्रदेश सरकारले एक लाख रुपैयाँ दिने भएको छ । बुटवल उपमहानगरपालिका १७ मा सुकुम्बासी र प्रहरीबीच भएको झडपमा मृत्यु भएकाको परिवारलाई राहत स्वरूप एक लाख रुपैयाँ दिने भएको हो । औद्योगिक क्षेत्रका सुकुम्बासी र प्रहरीबीचको झडपमा परी ४ जनाको मृत्यु भएको छ ।  आज...

सम्बन्धित सामग्री

मोतिपुर घटनामा ज्यान गुमाउनेका परिवारलाई लुम्बिनी सरकारले जनही एक लाख दिने

बुटबल– रुपन्देहीको मोतिपुरमा आइतबार भएको झडपमा ज्यान गुमाउनेका परिवारलाई लुम्बिनी प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने भएको छ । प्रदेश सरकारले ज्यान गुमाएका व्यक्तिका परिवारलाई एक लाख किरिया खर्च दिने निर्णय गरेको हो । औद्यागिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने व्यक्तिहरूले प्रहरीलाई पेट्रोल बम प्रहार गरेपछि आइतबार दोहोरो झडप भएको थियो । त्यसक्रममा प्रहरीले […]