गुल्मीमा 'हेबिवेट'बीच प्रतिस्पर्धा

गुल्मीमा प्रतिनिधि सभा तथा प्रदेश सभाका उमेदवारले हर्सोउल्लासपूर्ण वातावरणमा मनोनयन दर्ता गराएका छ्न्।  मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गुल्मी क्षेत्र न १ मा एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका डा. चन्द्र भण्डारीले उम्मेदवारी...

सम्बन्धित सामग्री

गुल्मीमा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच कडा प्रतिस्पर्धा

गुल्मी – गुल्मीमा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारी र एमाले उम्मेदवार प्रदीप ज्ञवालीबीच कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मतगणना अनुसार ज्ञवाली र भण्डारीबीच ५ सय ९० मतको अन्तर रहेको छ । भण्डारीले १३ हजार ८ सय ९५ मत पाउनुभएको छ भने ज्ञवालीले १३ हजार ३ सय ५ मत प्राप्त गर्नुभएको छ ।

गुल्मीमा भारी मतले पछि परिन् झाँक्री

यहाँ झाँक्री र विष्टकाे कडा प्रतिस्पर्धा हुने अनुमान गरिएकाे थियाे । तर विष्टले भारी मतले लिड गरिरहेका छन् ।

गुल्मी–२ : पूर्वसहकर्मी विष्ट र झाँक्रीको प्रतिस्पर्धा पेचिलो बन्दै

रेसुङ्गा (गुल्मी), २५ कात्तिक । गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नं २ मा जिल्ला सदरमुकाम तम्घाससहित पश्चिम भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि दुई लाख २३ हजार छ सय १५ मतदातामध्ये यहाँ सो क्षेत्रमा एक लाख चार हजार तीन सय २७ रहेको जिल्ला निर्वाचन अधिकृत माया कुँवरले […]

गुल्मी–१ : ज्ञवाली र भण्डारीको रोचक प्रतिस्पर्धा

गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नं १ मा गुल्मीको सदरमुकाम तम्घाससहित पूर्वी भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कूल दुई लाख २३ हजार छ सय १५ मध्ये यहाँ एक लाख १९ हजार दुई सय ८८ मतदाता रहेका जिल्ला निर्वाचन अधिकृत माया कुँवरले जानकारी दिनुभयो । क्षेत्र नं …

ज्ञवालीसँग हारको बदला लिँदै भण्डारी

तम्घास – आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा गुल्मीमा राष्ट्रिय राजनीतिमा ख्याती कमाइसकेका चार हस्तीबीच रोचक भिडन्त हुँदैछ। दुई क्षेत्र रहेको गुल्मीमा चन्द्र चण्डारी, प्रदीप ज्ञवाली, रामकुमारी झाँक्री र गोकर्ण बिष्ट मैदानमा छन्। क्षेत्र-१ मा भण्डारी र ज्ञवाली भिड्दैछन् भने क्षेत्र-२ मा झाँक्री र विष्टबीच प्रतिस्पर्धा हुँदैछ। २०७४ को निर्वाचनमा गुल्मीमा तीन निर्वाचन क्षेत्र […]

गुल्मीमा प्रत्यक्षतर्फ एकमात्र महिला उम्मेदवार

गुल्मी । आगामी मंसिर–४ गते हुने प्रदेश एवम् प्रतिनिधिसभाको निर्वाचनमा गुल्मीबाट प्रत्यक्षतर्फ एकमात्र महिला उम्मेदवारले प्रतिस्पर्धा गर्दैछिन् । गुल्मीको क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीकी केन्द्रीय सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले गठबन्धनको तर्फबाट प्रतिस्पर्धा गर्न लागेकी हुन् । चार प्रदेश एवम् दुई प्रतिनिसभा सदस्यको लागि गुल्मीमा कुल ६२ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । जसमा प्रतिनिधिसभामा चार […] The post गुल्मीमा प्रत्यक्षतर्फ एकमात्र महिला उम्मेदवार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गुल्मीमा कडा टक्कर हुने, गठबन्धनका उम्मेदवारलाई सहज हुने अनुमान

गुल्मी/ काठमाडौं : आगामी मङसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा गुल्मीमा  नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनका लागि जित सहज हुने देखिएको छ।प्रतिनिधिसभाको निर्वाचनमा गुल्मी क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय नेता डा चन्द्र भण्डारी र एमालेका नेता प्रदीप ज्ञवालीबीच प्रतिस्पर्धा हुँदैछ।यसैगरी क्षेत्र नम्बर–२ मा समाजवादी पार्टीका सचिव रामकुमारी झाँक्री र एमाले नेता गोकर्णराज विष्टबीच  प्रतिस्पर्धा हुँदैछ।प्रदेशसभातर्

‘हेभीवेट’ नेता रहेको गुल्मीमा को-को ‍छन् उम्मेदवार बन्ने लाइनमा ?

बुटवल : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएपछि नेताहरूले निर्वाचन क्षेत्र छान्न भित्रभित्रै गृहकार्य सुरु गरिसकेका छन्। ‘हेभीवेट’ नेता रहेको गुल्मीमा यसपटक पनि चर्चित नेताहरूबिच नै रोचक प्रतिस्पर्धा हुने सम्भावना देखिन्छ। सबै दलहरू आउँदो निर्वाचनको तयारीमा जुटिसकेका छन्। यद्यपि, कुन पार्टीको कुन नेता कहाँबाट चुनाव लड्ने भन्नेबारेमा अहिलेसम्म टुंगो…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवार हुने छिन् । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्ट निर्वाचित छन् । त्यसैले अबको चुनावमा झाक्री र विष्टबीच रोचक प्रतिस्पर्धा हुने देखिएको हो ।एउटै दलमा लामो समय रहेका यी दुवै जना युवा पंक्तिमा लोकप्रिय मानिन्छन् । एमाले विभाजनपछि झाक्री नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल