गुल्मीमा चाखलाग्दो प्रतिस्पर्धा : ज्ञवाली र भण्डारी चौथोपटक भिड्दै, पूर्वसहकर्मी विष्ट र झाँक्री आमनेसामने

गुल्मीमा प्रतिनिधिसभाका दुईवटा निर्वाचन क्षेत्र छन् । दुवै निर्वाचन क्षेत्रले यसपटक पनि धेरैको ध्यान खिचिरहेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा सदाबहार प्रतिस्पर्धीहरू प्रदीप ज्ञवाली र डा. चन्द्र भण्डारी प्रतिस्पर्धी छन्...