गुल्मी । आगामी मंसिर–४ गते हुने प्रदेश एवम् प्रतिनिधिसभाको निर्वाचनमा गुल्मीबाट प्रत्यक्षतर्फ एकमात्र महिला उम्मेदवारले प्रतिस्पर्धा गर्दैछिन् । गुल्मीको क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीकी केन्द्रीय सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले गठबन्धनको तर्फबाट प्रतिस्पर्धा गर्न लागेकी हुन् । चार प्रदेश एवम् दुई प्रतिनिसभा सदस्यको लागि गुल्मीमा कुल ६२ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । जसमा प्रतिनिधिसभामा चार […]
The post गुल्मीमा प्रत्यक्षतर्फ एकमात्र महिला उम्मेदवार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....