गुल्मीमा कडा टक्कर हुने, गठबन्धनका उम्मेदवारलाई सहज हुने अनुमान

गुल्मी/ काठमाडौं : आगामी मङसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा गुल्मीमा  नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनका लागि जित सहज हुने देखिएको छ।प्रतिनिधिसभाको निर्वाचनमा गुल्मी क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय नेता डा चन्द्र भण्डारी र एमालेका नेता प्रदीप ज्ञवालीबीच प्रतिस्पर्धा हुँदैछ।यसैगरी क्षेत्र नम्बर–२ मा समाजवादी पार्टीका सचिव रामकुमारी झाँक्री र एमाले नेता गोकर्णराज विष्टबीच  प्रतिस्पर्धा हुँदैछ।प्रदेशसभातर्