गुल्मीमा भारी मतले पछि परिन् झाँक्री

यहाँ झाँक्री र विष्टकाे कडा प्रतिस्पर्धा हुने अनुमान गरिएकाे थियाे । तर विष्टले भारी मतले लिड गरिरहेका छन् ।

सम्बन्धित सामग्री

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा विद्यार्थीको मृत्यु

गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको सदरमुकाम तम्घासस्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा अध्ययनरत १९ बर्षिय विवेक झाँक्री मगरको मृत्यु भएको हो । सिमलटारीबाट सदरमुकाम तम्घास जाँदै गरेको लु १ ख ९४७५ नम्बरको बस र तम्घासबाट सेउघातर्फ जाँदै गरेको लु ८७ प ९८१ नम्बरको मोटरसाइकल रेसुङ्गा नगरपालिका –०४ अर्खलेमा ठोक्किएका […] The post गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा विद्यार्थीको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गुल्मीमा बस र मोटरसाइकल ठोक्किँदा विद्यार्थीको मृत्यु

बससँग मोटरसाइकल ठोक्किँदा रेसुङ्गा नगरपालिका-४ बस्ने १९ वर्षीय विवेक झाँक्री मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।...

गुल्मी २ मा अगाडि अगाडि गोकर्ण विष्ट, पछाडि पछाडि रामकुमारी झाँक्री

निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रारम्भीक अग्रता लिएका छन् । आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन् । सत्तारुढ गठबन्धनबाट नेकपा एसकी उम्मेदवार रामकुमारी झाँक्रीले ६०२ मत ल्याएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका युवराज घिमिरेले १६ मत ल्याएका छन् । गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । […]

ज्ञवालीसँग हारको बदला लिँदै भण्डारी

तम्घास – आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा गुल्मीमा राष्ट्रिय राजनीतिमा ख्याती कमाइसकेका चार हस्तीबीच रोचक भिडन्त हुँदैछ। दुई क्षेत्र रहेको गुल्मीमा चन्द्र चण्डारी, प्रदीप ज्ञवाली, रामकुमारी झाँक्री र गोकर्ण बिष्ट मैदानमा छन्। क्षेत्र-१ मा भण्डारी र ज्ञवाली भिड्दैछन् भने क्षेत्र-२ मा झाँक्री र विष्टबीच प्रतिस्पर्धा हुँदैछ। २०७४ को निर्वाचनमा गुल्मीमा तीन निर्वाचन क्षेत्र […]

गुल्मी-२ मा गोकर्ण विष्ट र रामकुमारी झाँक्रीबीच कसले मार्ला बाजी ?

गुल्मी । आगामी ४ गते हुने प्रतिनिधिसभा चुनावमा गुल्मीमा रोचक भिडन्त हुने भएकाे छ । गुल्मीको क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट र नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री प्रतिस्पर्धामा रहेका छन् । कुनै समयमा विष्टको चुनावी मोर्चाको कमाण्डर बन्नुभएकी झाँक्री यस पटक भने प्रतिस्पर्धी बन्नुभएकाे छ । तर यस पटक भने […]

गुल्मीमा कडा टक्कर हुने, गठबन्धनका उम्मेदवारलाई सहज हुने अनुमान

गुल्मी/ काठमाडौं : आगामी मङसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा गुल्मीमा  नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनका लागि जित सहज हुने देखिएको छ।प्रतिनिधिसभाको निर्वाचनमा गुल्मी क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय नेता डा चन्द्र भण्डारी र एमालेका नेता प्रदीप ज्ञवालीबीच प्रतिस्पर्धा हुँदैछ।यसैगरी क्षेत्र नम्बर–२ मा समाजवादी पार्टीका सचिव रामकुमारी झाँक्री र एमाले नेता गोकर्णराज विष्टबीच  प्रतिस्पर्धा हुँदैछ।प्रदेशसभातर्

गुल्मीमा एक बर्षमा जम्मा १०.५ किलोमिटर मात्रै पक्की सडक

गुल्मी । तपाई सोच्न सक्नुहुन्छ, गुल्मीमा एक बर्षमा कति किलोमिटर बाटो पक्की भयो होला ? कम्तिमा सय किलोमिटर वा हजार किलोमिटर । अझ भनौ, एमाले नेता प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, कांग्रेसका चन्द्र भण्डारी, एकीकृत समाजवादीकी रामकुमारी झाँक्री, माओवादीका सुदर्शन बरालजस्ता नेता उत्पादन गर्ने जिल्लामा राम्रा सडक होलान । अर्थात् जिल्लाका अधिकाशं सडक पक्की भइसकेहोलान् । […] The post गुल्मीमा एक बर्षमा जम्मा १०.५ किलोमिटर मात्रै पक्की सडक appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

गुल्मीमा चुनावी सरगर्मी बढ्याे

गुल्मी । लुम्बिनी प्रदेश अन्तरगत गुल्मी जिल्लामा चुनावी सरगर्मी बढेको छ । केन्द्रीय नेताहरु गोकर्ण विष्ट, चन्द्र भण्डारी, प्रदिप ज्ञवाली, रामकुमारी झाँक्री लगायतका नेताहरुको गृह जिल्ला रहेको गुल्मीमा दलहरु आफ्नो पक्षमा मतदातालाई प्रभावित गर्न विभिन्न चुनावी एजेण्डासहित घरदैलो अभियानमा जुटेका छन । स्थानीय तहको निर्वाचन नजिकिंदै जाँदा देशभर दलहरु चुनावी प्रचारप्रसारमा व्यस्त भएका छन । […]