तम्घास – आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा गुल्मीमा राष्ट्रिय राजनीतिमा ख्याती कमाइसकेका चार हस्तीबीच रोचक भिडन्त हुँदैछ। दुई क्षेत्र रहेको गुल्मीमा चन्द्र चण्डारी, प्रदीप ज्ञवाली, रामकुमारी झाँक्री र गोकर्ण बिष्ट मैदानमा छन्। क्षेत्र-१ मा भण्डारी र ज्ञवाली भिड्दैछन् भने क्षेत्र-२ मा झाँक्री र विष्टबीच प्रतिस्पर्धा हुँदैछ। २०७४ को निर्वाचनमा गुल्मीमा तीन निर्वाचन क्षेत्र […]