म्याग्दीमा एचडीयू र अक्सिजनसहितको आइसोलेसन

म्याग्दी : म्याग्दीको बेनी अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि हाई डिफिसेन्सी युनिट (एचडीयू) र अक्सिजनसहित २० शय्या क्षमताको छुट्टै आइसोलेसन कक्ष संचालन गरिएको छ।एचडीयूलाई मिनी आइसीयु पनि भनिन्छ। बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारको पाँच/पाँच लाख रुपैयाँ सहयोगमा अस्पतालको निर्माणाधीन भवनका पाँच कोठामा आइसोलेसन सञ्चालन गरिएको हो। तीन कोठा बिरामी राख्न र दुई कोठा स्वास्थ्यकर्मी तथा चिकित्सकका लागि तयार पारिएको छ।निर्माणाधीन भवनका कोठा रङरोगन, पार्टेशन, शौचालय निर्माण, पानी र विद्युत् जडान

सम्बन्धित सामग्री

लथालिंग आइसोलेसन

कोरोना महामारीको तेस्रो लहर सुरु भइसक्दा पनि म्याग्दीमा भने यसका लागि कुनै तयारी गरिएको छैन । कोरोनाको पहिलो र दोस्रो लहरमा स्थापना गरिएको अक्सिजन जडित भेन्टिलेटर र आईसीयूसहितको आइसोलेसनका संरचना यतिबेला लथालिंग अवस्थामा छन् । संक्रमणको प्रभाव कमजोर भै लकडाउन हटेसँगै कोरोना परीक्षण तथा उपचारको तरिका परिवर्तन गरिएको थियो ।

लथालिंग आइसोलेसन

कोरोना महामारीको तेस्रो लहर सुरु भइसक्दा पनि म्याग्दीमा भने यसका लागि कुनै तयारी गरिएको छैन । कोरोनाको पहिलो र दोस्रो लहरमा स्थापना गरिएको अक्सिजन जडित भेन्टिलेटर र आईसीयूसहितको आइसोलेसनका संरचना यतिबेला लथालिंग अवस्थामा छन् । संक्रमणको प्रभाव कमजोर भै लकडाउन हटेसँगै कोरोना परीक्षण तथा उपचारको तरिका परिवर्तन गरिएको थियो ।

म्याग्दीमा निको हुँदै जटिल समस्या भएका सङ्क्रमित

म्याग्दी। बेनी अस्पतालमा उपचाररत जटिल समस्या भएका कोरोना सङ्क्रमितहरु निको हुने क्रम बढ्दो छ। एकसाता अघिसम्म सङ्क्रमितको चाप रहेको अस्पतालमा पछिल्लो दुई दिनयता बिरामीको संख्या बिस्तारै घट्न थालेको अस्पताल विकास समितिले जनाएको छ। चारदिन अघि १७ जना सङ्क्रमित भर्ना भएको आइसोलेसन कक्षबाट शुक्रबार पाँचजना डिस्चार्ज भएका थिए। अस्पतालका अनुसार हाइफ्लो दिइरहेका एक जनाको स्वास्थ्यावस्था गम्भीर भएपनि बाँकीको अवस्था सामान्य छ।रासस

म्याग्दीमा भवन नहुँदा आइसोलेसन बनेन

दोस्रो लहरको कोरोना संक्रमण तीव्र रूपमा फैलिरहँदा म्याग्दीमा संक्रमित बिरामीको उपचारका लागि जनशक्ति र

म्याग्दीमा संक्रमति होम आइसोलेसनमा बस्न थाले

म्याग्दीमा कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेमा धमाधम कोरोना पुष्टि हुन थालेपछि जिल्लाभित्र रहेका १९ जना संक्रिय संक्रमित मध्य १२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ।

कोरोना नियन्त्रण तथा व्यवस्थापनमा म्याग्दीमा ३ करोड ५८ लाख खर्च

म्याग्दी-महामारीका रूपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र व्यवस्थापनका लागि म्याग्दीमा ३ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ । बेनी नगरपालिका सहित ५ वटा गाउँपालिकाको आर्थिक वर्ष २०७६-७७ मा ३ करोड ५८ लाख रुपैयाँ खर्च भएको हो । क्वारेन्टाइन सञ्चालन व्यवस्थापन, आइसोलेसन कक्ष स्थापना, राहत वितरण, स्वास्थ्य सामग्री खरिद र स्वयम्सेवक परिचालन लगायतको क्षेत्रमा सो […]

म्याग्दीमा थप चार जनाले जिते कोरोना, निको हुनेको संख्या ६ पुग्यो

म्याग्दीमा चार जनाले शनिबार कोरोना जितेका छन् । सदरमुकाम बेनीको खुल्लामञ्चको शैक्षिक तालिम केन्द्रको आइसोलेसन वार्डमा उपचाररत एक महिलासहित चार पुरुषले कोरोना जितेका हुन्।

बेनीमा २० बेड क्षमताको आइसोलेसन कक्ष निर्माण

म्याग्दी : देशमा कोरोना संक्रमित बढ्दै जान थालेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर म्याग्दीमा २० शैया क्षमताको आइसोलेसन कक्ष निर्माण गरिएको छ। कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र अलग्गै उपचारका लागि म्याग्दी सदरमुकाम बेनीको खुल्लामञ्चस्थित शैक्षिक तालिम केन्द्रमा १५ बेड क्षमताका आइसोलेसन कक्ष निर्माण भइसकेको छ भने थप ५...