म्याग्दी-महामारीका रूपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र व्यवस्थापनका लागि म्याग्दीमा ३ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ । बेनी नगरपालिका सहित ५ वटा गाउँपालिकाको आर्थिक वर्ष २०७६-७७ मा ३ करोड ५८ लाख रुपैयाँ खर्च भएको हो । क्वारेन्टाइन सञ्चालन व्यवस्थापन, आइसोलेसन कक्ष स्थापना, राहत वितरण, स्वास्थ्य सामग्री खरिद र स्वयम्सेवक परिचालन लगायतको क्षेत्रमा सो […]