लथालिंग आइसोलेसन

कोरोना महामारीको तेस्रो लहर सुरु भइसक्दा पनि म्याग्दीमा भने यसका लागि कुनै तयारी गरिएको छैन । कोरोनाको पहिलो र दोस्रो लहरमा स्थापना गरिएको अक्सिजन जडित भेन्टिलेटर र आईसीयूसहितको आइसोलेसनका संरचना यतिबेला लथालिंग अवस्थामा छन् । संक्रमणको प्रभाव कमजोर भै लकडाउन हटेसँगै कोरोना परीक्षण तथा उपचारको तरिका परिवर्तन गरिएको थियो ।

सम्बन्धित सामग्री

जितपुरसिमराले कोरोना नियन्त्रणमा लाखाैं सक्यो, तर व्यवस्थापन लथालिंग

सिमरा : स्वास्थ्य उपकरण लथालिङ्ग अवस्थामा छन्, लाखौ रुपैयाँ खर्चेर बनाइएको क्वारेन्टाइन तथा आइसोलेसन कक्षमा अहिले बाँदरको रजाइँ छ, भौतिक संरचनाहरू कवाडी भइसके।  जितपुरसिमरा उपमहानगरले गत वर्ष सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालको अवस्था हो यो। प्रदेश २ कै उत्कृष्ट भनी प्रशंसा पाएको अस्थायी कोरोना अस्पतालका लागि जितपुरसिमराले गत वर्ष लाखौं खर्च गर्‍यो। तर ती संरचना कामै नलाग्ने अवस्थामा छन्। जितपुरसिमरा जस्तै बाराका अन्य स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाइन तथा आइसोलेसन हाल