स्थानीय निर्वाचनमा कांग्रेस बन्यो पहिलो पार्टी, संघीय निर्वाचनमा तालमेल सफल हुनेमा शंका

काठमाडौं । बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनबाट माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेर कांग्रेस पहिलो पार्टी बन्न सफल भयो । गठबन्धनबीच चुनावी तालमेल गर्ने विषयमा कांग्रेसभित्र पक्ष र विपक्षमा दुई धार भएपनि स्थानीय तह निर्वाचन प्रधानमन्त्री समेत रहनुभएका शेरबहादुर देउवाको चाहाना र रणनीति अनुसार नै कांग्रेस […]

सम्बन्धित सामग्री

महाराजगञ्ज पुगेर गौतम* निवासमा घाम ताप्दै देउवा

काठमाडौं : निर्वाचनपछि नेपाली कांग्रेस ८९ सिटसहित पहिलो दल बन्यो। तालमेल गरि चुनावमा गएको पाँच दलीय सत्ता गठबन्धनलाई बहुमत नजिकको सिट पनि पायो। त्यसपछि कांग्रेसले पुन: नेतृत्वको तयारी थाल्यो। कांग्रेस सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्ने दाउमा थिए। तर, अन्तिम समयमा गठबन्धन टुट्यो र एमालेसहित सात दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल…

गठबन्धन हुँदा पनि हारे देउवाका यी विश्वासपात्र

काठमाडौं : वाम गठबन्धनको फुट र नेकपा एमाले टुक्रिएको अवस्थामा यसपटक सत्ताको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसलाई चुनावमा सहज वातावरण बनेको थियो। त्यसमाथि पाँच दलसँग तालमेल गर्ने अनुकूल वातावरण पनि बन्यो। त्यही अनुसार कांग्रेसले सिट बाँडफाँडमा पनि सुरक्षित देखिएका ठाउँहरु छानेर लियो। तर, गठबन्धनबाट ९१ सिट पाएको कांग्रेसले ६० सिटमा पनि…

निर्वाचनमा तालमेल गर्ने सहमति, सिट बाँडफाँट गर्न कार्यदल बन्यो

आगामी निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धन गर्ने समझदारी भएको छ । निर्वाचनमा सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन भएको नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले बताए । कार्यदल सदस्यमा नेपाली काँग्रेसबाट गगनकुमार थापा, ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् भने माओवादीबाट वर्षमान पुन र देव गुरुङलाई राखिएको छ । त्यस्तै एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल रहेका छन् भने जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ कार्यदल सदस्यमा छन् ।राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्म

नुवाकोटको तीन स्थानीय तहमा गठबन्धन बन्यो, ९ वटामा प्रयास जारी

स्थानीय तह निर्वाचनमा नुवाकोटका ३ स्थानीय तहमा सत्ता गठबन्धनबीच तालमेल भएको छ । काँग्रेस जिल्ला सभापति रमेश कुमार महत र नेकपा माओवादी केन्द्रका नुवाकोट संयोजक पुष्प लामिछानेद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार बेलकोटगढीको मेयरमा नेकपा माओवादी केन्द्र र उपमेयरमा नेपाली काँग्रेसले उम्मेदवारी दिने सहमति भएको छ ।यस्तै विदूर नगरपालिकामा काँग्रेसले मेयर र नेकपा माओवादी केन्द्रले उपमेयर पदमा उम्मेदवारी दिने सहमति हुँदा तारकेश्वर गाउँपालिकामा काँग्रेसले अध्यक्ष तथा माओवादी केन्द्रले उपाध्यक्ष उठाउने सहमति

कैलालीमा जसपाले तोड्यो गठबन्धन, बन्यो चार दलीय मोर्चा

जनता समाजवादी पार्टी (जसपा) ले कैलालीका स्थानीय तहमा सत्ता गठबन्धनसँग चुनावी तालमेल नगर्ने भएको छ । जसपाले पाँच दलीय गठबन्धन तोडेर लोकतान्त्रिक समाजवादी पार्टी कैलाली, नेपाल लोकतान्त्रिक पार्टी कैलाली र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च कैलालीसँग तालमेल गर्ने निर्णय गरेको हो । शनिबार कैलालीको धनगढीमा चार दलले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने बताएका हुन् । पाँच दलीय गठबन्धनले अन्य दलसँग चुनावी तालमेल गर्न नपाइने नीति बनाएपनि जसपाले कैलालीमा तोडेको ह

दाङमा बन्यो पाँच दलीय सत्ता गठबन्धन

स्थानीय तह निर्वाचनमा दाङमा पनि सत्ता गठबन्धन हुने भएको छ। नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल गर्ने समझदारी बनेको हो ।केन्द्रीय सत्ता गठबन्धनलाई जिल्लामा पनि कायम गर्नेगरी पाँच दलीय समझदारी भएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सुवास पुनले बताए।  ‘चुनावी तालमेलमा पाँच दलीय गठबन्धन गर्ने समझदारी बन्यो। समझदारी बमोजिम प्रतिवेदन केन्द्रमा पठाएका छौ’ रातोपाटीसँग कुरा गर्दै पुनले भने, ‘पा

एमाले र कमल थापाको पार्टीबीच तालमेल गर्न वार्ता समिति बन्यो

एमाले र राप्रपा नेपालबीच तालमेलका लागि वार्ता समिति बनाइएको छ । एमालेको तर्फबाट  देवेन्द्र दाहाल र राप्रपाको तर्फबाट महामन्त्री सुशील कुमार श्रेष्ठ नेतृत्वमा वार्ता समिति बनाइएको छ । महामन्त्री श्रेष्ठले चुनावी तालमेलमा एमाले अध्यक्ष केपी ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच सहमति भइसकेको बताए । आफ्नो पार्टी नयाँ भएको कारणले गर्दा देशव्यापीरुपमा उम्मेदवारी दिने अवस्था नरहेको उनको भनाइ छ । तर, विगत (राप्रपामा हुँदा) को निर्वाचनमा पार्टीको जनाधार भएको वडामा अहिले पनि राप्र