महाराजगञ्ज पुगेर गौतम* निवासमा घाम ताप्दै देउवा

काठमाडौं : निर्वाचनपछि नेपाली कांग्रेस ८९ सिटसहित पहिलो दल बन्यो। तालमेल गरि चुनावमा गएको पाँच दलीय सत्ता गठबन्धनलाई बहुमत नजिकको सिट पनि पायो। त्यसपछि कांग्रेसले पुन: नेतृत्वको तयारी थाल्यो। कांग्रेस सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्ने दाउमा थिए। तर, अन्तिम समयमा गठबन्धन टुट्यो र एमालेसहित सात दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल…