सानेपामा कांग्रेस प्रवक्ता महतलाई प्रश्नैप्रश्न : पाँचै वर्ष प्रतिपक्षमा बस्ने कि मौका पाउनसाथ सत्ता ढालिहाल्ने? देउवाको बचाउ, गगन - विश्वप्रकाशको खण्डन

काठमाडौं : मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस पहिलो ठुलो दल बन्यो। पाँच दलीय गठबन्धनसँग तालमेल गरेर चुनावमा उत्रेको कांग्रेस निर्वाचन परिणामलगत्तै आफ्नै नेतृत्वमा सरकार गठनको कसरतमा लाग्यो। तर मंसिर १० गते एकाएक ८९ सिट भएको कांग्रेस प्रतिपक्षमा पुग्यो। गठबन्धनको साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…