सत्ता गठबन्धनबीच निर्वाचनमा तालमेल गर्ने सहमति, सिट बाँडफाँटका लागि बन्यो कार्यदल

काठमाडौँ – पाँच दलीय सत्ता गठबन्धनले आगामी निर्वाचनमा पनि चुनावी गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो। सरकारले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेको भोलीपल्ट सत्ता गठबन्धनले यहि गठबन्धनलाई निरन्तरता दिने औपचारिक निर्णय गरेको हो। […]

सम्बन्धित सामग्री

२ दिनभित्र सिट बाँडफाँट टुङ्ग्याउने सत्ता गठबन्धनको तयारी

काठमाडौँ । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा आज पनि बस्दै छ। सोमबार दिउँसो १ बजे कार्यदल बैठक बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। आइतबार पनि सत्ता गठबन्धन र कार्यदलको बैठक बसेको थियो। तर ठोस सहमतिमा पुग्न सकेन। कार्कीका अनुसार अझै केही दिन सिट बाँडफाँटबारे छलफल गर्नुपर्ने देखिएको छ। प्रतिनिधि सभा र प्रदेश […]

सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदल बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ । कार्यदल बैठक अपरान्ह साढे ४ बजे बालुवाटारमा बस्नेछ ।  आजको बैठकमा प्रदेश सभा निर्वाचन क्षेत्रका विषयमा छलफल हुनेछ । प्रदेश सभा निर्वाचन क्षेत्रमा कहाँ कुन दलको अवस्था कस्तो छ भन्नेबारे बैठकमा छलफल हुनेछछ ।  निर्वाचन क्षेत्रमा दलीय अवस्थाबारे विस्तृत...

१६५ निर्वाचन क्षेत्रमा २२७ सिटको दावी

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धन तालमेल गरेर सहभागी हुने र त्यसका लागि सिट बाँडफाँट गर्न कार्यदल गठन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको कार्यदलको बैठकमा कांग्रेसले १ सय, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले २५ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेका हुन् । पाँच दलको दावी …

सत्ता गठबन्धन कार्यदलको बैठक निष्कर्षविहीन, शीर्ष नेतालाई ब्रिफिङ गरिने

सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठकमा संयोजकले सिट बाँडफाँटको मोडालिटी पेश गर्ने भनिएपनि सहमति नभएपछि बैठक निष्कर्षविहीन बनेको कार्यदल सदस्य रामसहाय यादवले जानकारी दिए । उनका अनुसार हालसम्म भएको बैठकको प्रगतिका विषयमा अब शीर्ष नेतालाई ब्रिफिङ गरेर सोही अनुसार शनिबार बैठक बस्ने सहमति भएको छ ।

सत्ता गठबन्धन कार्यदल बैठक: सिट बाँडफाँटको खाका पेश गरिने

सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै छ। बैठक बालुवाटारमा अपरान्ह ४ बजे बस्न लागेको हो।...

सत्ता गठबन्धनको कार्यदल बैठक बालुवाटारमा जारी

काठमाडौँ । सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी छ । आगामी निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँट कसरी गर्ने भन्ने विषय टुंग्याउन काँग्रेस नेता कृष्ण सिटौलाको नेतृत्वमा दोस्रो तहका नेताहरू सम्मिलित कार्यदल गठन भएको छ ।

सत्ता गठबन्धनको कार्यदल बैठक जारी

काठमाडौं । सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी छ । आगामी निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँट कसरी गर्ने भन्ने विषय टुंग्याउन कांग्रेस नेता कृष्ण सिटौलाको नेतृत्वमा दोस्रो तहका नेताहरू सम्मिलित कार्यदल गठन भएको छ । कार्यदलमा गत शुक्रबार आआफ्ना पार्टीमा छलफल गरेर अडानसहित आजको उपस्थित हुने सहमति भएको थियो ।  यसबीचमा गठबन्धन दलका शीर्ष नेताहरूको...

सत्ता गठबन्धन अन्तर्गतको सिट बाँडफाँट कार्यदलको बैठक चल्दै

काठमाण्डाै – सत्ता गठबन्धन अन्तर्गतको सिट बाँडफाँट कार्यदलको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक चलिरहेको माओवादी केन्द्रका नेता तथा कार्यदलका सदस्य वर्षमान पुनले उज्यालोलाई जानकारी दिनुभयो । आउँदो मङ्सिरमा हुने आम चुनावकाे सिट बाँडफाँटका लागि गठबन्धनले कार्यदल बनाएको छ । कार्यदलले साउनभित्रै बाँडफाँटको काम सक्ने तयारी गरेको छ । कार्यदलमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्छ । त्यस्तै माओवादीबाट वर्षमान पुन र जर्नादन शर्मा, नेकपा एकीकृत सम...