देउवालाई भोट माग्दै प्रकाशमान सिंह र बिमलेन्द्र निधि (फोटोफिचर)

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन भइरहेको छ ।  मंगलबार भएको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेपछि दोस्रो चरणको निर्वाचन भइरहेको छ । पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइरालासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ […]

सम्बन्धित सामग्री

दोस्रो चरणको चुनावमा सिंह, निधि र गुरुङको समर्थन देउवालाई

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि हुने दोस्रो चरणको चुनावमा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले शेरबहादुर देउवालाई समर्थन गर्नुभएको छ । सभापति पदका लागि भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच जना उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुन लागेको हो । दोस्रो चरणको चुनावमा सभापतिका उम्मेदवार रहनुभएका देउवालाई प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गर्नुभएको हो ।

मतगणना सम्पन्न देउवालाई २२५८, कोइरालालाई १७२९मत प्राप्त, कसैकाे बहुमत पुगेन

नेपाली काँग्रेसको १४औं महाधिवेशनको पदाधिकारी चयनका लागि भएको मतदानमा सभापति पदका उम्मेदवारको जारी मतगणनामा कसैलाइ पनि बहुमत प्राप्त भएन । पछिल्लो विवरण अनुसार जम्मा चारहजार ६८१ मतगणनामा शेरबहादुर देउवा २२५८, शेखर कोइराला १७२९ मत प्राप्त भएको छ । प्रकाशमान सिंह ३७१, बिमलेन्द्र निधि २४९, कल्याण गुरुङले २० मत प्राप्त गर्नुभएको छ । मतदानमा ७७ मत बदर भएकाे छ ।

२००६ मत गणना : देउवालाई ९५८, कोइराला लाई ७२६मत प्राप्त

नेपाली कांग्रेसको १४औं महाधिवेशनको पदाधिकारी चयनका लागि भएको सभापति पदका उम्मेदवारको मतगणना जारी रहेको छ । पछिल्लो विवरण अनुसार जम्मा दुई हजार ६ मतगणनामा शेरबहादुर देउवा ९५८, शेखर कोइराला ७२६, प्रकाशमान सिंह १५३, बिमलेन्द्र निधि ११७, कल्याण गुरुङले ६ मत प्राप्त गर्नु भएको छ ।

सभापतिमा देउवाको अग्रता कायमै, २५० मत गन्दा कसको कति ?

नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवाले प्रारम्भिक अग्रता लिएका छन् । २५० मतगणना हुँदा देउवाले १३२, डा. शेखर कोइरालाले ८१, प्रकाशमान सिंहले २२, विमलेन्द्र निधिले १२ र कल्याण गुरुङले १ भोट पाएका छन् । कांग्रेस नेतृत्वका लागि सभापतिमा वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरु डा. शेखर कोइराला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

शेखर कोइरालाको प्यानल सार्वजनिक (सूचीसहित)

काठमाडौँ – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । निर्वाचनका लागि संस्थापनपक्षबाट वर्तमान सभापति शेरबहादुर देउवा र बिमलेन्द्र निधि र इतरसमूहबाट शेखर कोइराला तथा प्रकाशमान सिंह प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । अर्का एक जना कल्याण गुरुङ पनि सभापतिमा उठेका छन् । तर मुख्य प्रतिस्पर्धा देउवा र कोइरालाबीच हुने धेरैको अनुमान […]

काँग्रेसका तीन नेता छलफलमा

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शंशाक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंह छलफलमा जुटेका छन्। नेता त्रयबिच पछिल्लो राजनीतितक परिस्थिति र कांग्रेस महाधिवेशनका विषयमा छलफल हुने बताइएको छ। छलफलका लागि उनीहरू सिंह निवास चाकसिबारिमा पुगेका छन्। यस अघि पनि काँग्रेस महाधिवेशनको विषयलाई लिएर उनीहरूले पटक पटक छलफल गरेका छन्।

शशांक, प्रकाशमान र विमलेन्द्रबीच महाधिवेशनसम्म सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो पुस्ताका नेताहरु महामन्त्री डा. शशांक कोइराला, उपसभापति बिमलेन्द्र निधि र  पूर्वमहान्त्री प्रकाशमान सिंह र विमलेन्द्र निधिबीच आज पनि लञ्च मिटिङ भएको छ । गत सोमबार उपसभापति निधि निवासबाट सुरु भएको लञ्च मिटिङपछि भेटवार्ता जारी राख्ने समझदारी अनुसार आज महामन्त्री डा. कोइरालाले लञ्च मिटिङ आयोजना गरेका...

सिंह, निधि र कोइरालाको समीकरण र काङ्ग्रेस नेतृत्व

तेजप्रसाद लामिछानेडा शशांक कोईराला, प्रकाशमान सिंह र बिमलेन्द्र निधि यी त

कांग्रेस भेलामा बोल्न सिण्डिकेट लगाएको भन्दै सिटौलाद्वारा मञ्च बहिस्कार !

५ असार, काठमाडौं । नेपाली कांग्रेसको हेटौंडामा शुरु भएको जिल्ला सभापति भेलाको उद्घाटन सत्रमा आफूहरुलाई नियतवश बोल्न नदिइएको भन्दै पूर्वमहामन्त्रीद्धय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले असन्तुष्टि प्रकट गरेका छन् । सिटौला त मञ्चमै गएनन् । पूर्व हामन्त्री बिमलेन्द्र निधि र भर्खरै कांग्रेसमा फर्किएका बिजय गच्छदारलाई देउवाको बचाउमा बोल्नका लागि मौका दिएको तर, …