सिंह, निधि र कोइरालाको समीकरण र काङ्ग्रेस नेतृत्व

तेजप्रसाद लामिछानेडा शशांक कोईराला, प्रकाशमान सिंह र बिमलेन्द्र निधि यी त

सम्बन्धित सामग्री

कांग्रेस नेता निधि लाप्चातर्फ

सिमकोट – कांग्रेस नेता विमलेन्द्र निधि नेपाल भूमि लाप्चातर्फ लागेका छन्। उनीसहितको टोली नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्न बिहीबार त्यसतर्फ लागेको हो। नेता निधि र नेपाली कांग्रेस कार्यसम्पादन समितिका सदस्य एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको टोली त्यसतर्फ लागेको हो। टोलीले पाँच हजार दुई सय मिटर अग्लो लाच्पा क्षेत्रबाट मानसरोवर कैलाशको दूरदर्शन गर्नेछ। […]

कांग्रेस नेता निधि हुम्लामा

सिमकोट- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि हुम्ला आइपुगेका छन्। नेपाली कांग्रेस, हुम्लाले आयोजना गर्न लागेको प्रशिक्षण कार्यक्रममा सहभागी हुन निधिकाे टाेली सुर्खेतबाट हुम्ला आएकाे हाे। ‍निधिले नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने पनि बताइएकाे छ। नेपाली कांग्रेस, हुम्लाका पूर्वसभापति जयपति रोकायाले नेता निधि र कांग्रेस कार्य सम्पादन समितिका सदस्य जीवनबहादुर शाहीले आज आयोजना हुने […]

कांग्रेस नेता निधि र इजरायली राजदूत खनानबीच भेटघाट

३२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नेपालका लागि इजरायली राजदूत खनान गोदेरबीच भेटघाट भएको छ। निधि निवास नयाँबानेश्वरमा बिहीबार बिहान भएको भेटमा नेपाल इजरायलबीचको पारस्परिक सम्बन्ध र सहकार्यका बिषयमा कुराकानी भएको थियो । वीपी कोइरालाको पालादेखि रहेको दुई देशबीचको सम्बन्धका बारेमा नेता निधि र राजदूत खनानले चर्चा गर्दै खुसी व्यक्त गरेका […]

कांग्रेस पूर्वउपसभापति निधि र स्वीस राजदूतबीच भेटघाट

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र नेपालका लागि स्वीस राजदूत एलिजावेथ भन क्यापिलरबीच भेटवार्ता भएको छ। निधि निवास बानेश्वरमा बिहीबार बिहान भएको भेटमा भर्खरै सम्पन्न निर्वाचन, संविधान कार्यान्वयनको अवस्थालगायतका विषयमा...

कांग्रेस नेता निधि फेरि भारत जाने

८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि बिहीबार भारत भ्रमणमा जाने भएका छन् । पूर्वउपसभापति निधि एक साताका लागि जान लागेका हुन् । भ्रमणका क्रममा केही अनौचारिक भेटघाट हुने भन्दै निधिले अनलाइनखबरसँग भने, ‘राजनीतिक भेटघाट पनि हुनसक्छ, किनकी मेरा पुराना मित्रहरु छन् ।’ उनी भारत भ्रमणबाट गत साउन २२ गतेमात्र फर्किएका थिए । […]

कांग्रेस धनुषा पदाधिकारीमा पनि निधि समूहको वर्चस्व

जनकपुरधाम– कांग्रेस धनुषाको पदाधिकारीमा विमलेन्द्र निधि समूहकै वर्चस्व छ। सभापतिमा निधि समूहको तर्फबाट योगेन्द्र पजियार विजयी भएपछि बाँकी पदाधिकारीका लागि भएको मतगणनामा समेत निधि समूहका सबै उम्मेदवारले जित हात पारेका छन्। उपसभापतिमा गणेश झा र लक्ष्मीनारायण यादव निर्वाचित भएका छन्। झाले १ हजार १४९ र यादवले १ हजार २५४ मत ल्याएका हुन्। देउवा समूहका तर्फबाट […]

नेपाली कांग्रेस धनुषाको नेतृत्वमा निधि समूहको सम्भावना

जनकपुरधाम : धनुषा नेपाली कांग्रेसको नेतृत्व विमलेन्द्र निधि पक्षका योगेन्द्र पजियारको पोल्टामा जाने तयजस्तै भएको छ। नेतृत्वका लागि त्रिपक्षीय भिडन्त भएकामा कसैले पनि बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा बिहीबार मतदान हुनेछ। यसबीच डा शेखर कोइराला समूहले विमलेन्द्र निधि समूहका उम्मेदवार पजियारलाई समर्थन गर्ने निर्णय गरेसँगै धनुषा कांग्रेसको नेतृत्व निधि समूहको पोल्टामा जाने निश्चितप्रायः भएको छ।जनकपुरधामको मिल्स एरियास्थित निधि निवासमा पत्रकार सम्मेलन गरी कोइरा

विमलेन्द्र निधि पनि पुगे मनोनयन गर्न

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी विमलेन्द्र निधि मनोनयन दर्ताका लागि सभागृह पुगेका छन्। कांग्रेस सभापति पदका लागि सबैभन्दा पहिलेदेखि तयारी गरेका निधि यसअघि पार्टी सभापति शेरबहादुर निकट नेता हुन्। यसपाला उनले देउवाविरुद्ध चुनावी अभियान अगाडि बढाएका थिए। सभापति पदमा नै उम्मेद्वारी दिन नेता प्रकासमान सिंह र शेखर…

निधि, कोइराला र सिंहबीच निरन्तर सम्वाद

११ असार, काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिका आकांक्षी हुन्, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह । तीन जनासँग पारिवारिक विरासत पनि छ । निधि महेन्द्रनारायण निधिका छोरा हुन् भने शशांक बीपी कोइराला र प्रकाशमान गणेशमान सिंहका छोरा हुन् । नेपाल विद्यार्थी संघको राजनीतिबाट आएका निधि र काठमाडौं […]

कसरी चिसियो देउवा–निधि सम्बन्ध ?

काठमान्डाैं / नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दोस्रो अध्यक्ष हुन् शेरबहादुर देउवा । देउवापछि संघको नेतृत्वमा विमलेन्द्र निधि पुगे । जनकपुरमा भएको संघको महाधिवेशनबाट पार्टी नेता बिपी कोइरालाको प्रस्तावमै निधि संघको अध्यक्ष बनेको कांग्रेस नेताहरू बताउँछन् । संघ हुँदै पार्टी राजनीतिमा सक्रिय रहेका देउवा र निधि सुरुमा कांग्रेसभित्रको फरक गुटमा थिए ।... The post कसरी चिसियो देउवा–निधि सम्बन्ध ? appeared first on Purbeli News.