शेखर कोइरालाको प्यानल सार्वजनिक (सूचीसहित)

काठमाडौँ – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । निर्वाचनका लागि संस्थापनपक्षबाट वर्तमान सभापति शेरबहादुर देउवा र बिमलेन्द्र निधि र इतरसमूहबाट शेखर कोइराला तथा प्रकाशमान सिंह प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । अर्का एक जना कल्याण गुरुङ पनि सभापतिमा उठेका छन् । तर मुख्य प्रतिस्पर्धा देउवा र कोइरालाबीच हुने धेरैको अनुमान […]

सम्बन्धित सामग्री

कांग्रेस कैलालीको जिल्ला सभापतिमा भट्ट विजयी

कैलालीः नेपाली कांग्रेस कैलालीको जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन्। बिहीबार भएको दोस्रो चरणको निर्वाचनबाट प्रकाश बमलाई पराजित गर्दै संस्थापनका उम्मेदवर भट्ट विजयी भएका हुन्। पहिलो चरणमा दुई संस्थापनका उम्मेद्वार चुनावी मैदानमा थिए। यस्तै नेता शेखर कोइराला प्यानलका उम्मेद्वार पनि चुनावी मैदानमा थिए। दोस्रो चरणमा शेखर प्यानल बाहिरिएपछि संस्थापनकै…

यस्तो छ देउवा प्यानलको पूर्णसूची (नामावलीसहित)

काँग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवाले आफ्नो प्यानललाई पूर्णता दिएका छन् । उनले आफ्नो प्यानलबाट लड्ने पदाधिकारीको प्यानल यसअघि नै तय गरेकोमा केन्द्रीय कमिटीका सदस्य उम्मेदवारको सूची पनि तयार गरेका हुन् । काँग्रेसमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।  नेता शशांक कोइरालाकाे नाम देउवा र शेखर कोइराला दुबैले आफ्नो प्यानलमा राखेका छन् ।

काँग्रेसमा आज मतदान, शेखर कोइरालाले तयार गरे आफ्नो पूर्ण प्यानल (सूचीसहित)

नेपाली काँग्रेसको महाधिवेशन अन्तरगत सोमबार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ भने निर्वाचनमा सभापतितर्फमात्रै ५ जनाबीच प्रतिस्पपर्धा हुँदैछ । जसमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ रहेका छन् । यसैबीच सभापतिका उम्मेदवार शेखर कोइरालाले आफ्नो प्यानललाई पूर्णता दिएका छन् । उनले आफ्नो प्यानलबाट लड्ने पदाधिकारीको प्यानल यसअघि नै तय गरेकोमा केन्द्रीय कमिटीका सदस्य उम्मेदवारको सूची पनि तयार गरेका हुन् ।

देउवाको प्यानलमा शशांकको नाम दोस्रो नम्बरमा

काठमाडौं: नेपाली कांग्रेसको १४ औं महाधिवेसनमा आज विभिन्न पदाधिकारी छनोटका लागि मतदान हुँदैछ। महाधिवेशनमा नेतृत्वमा पुग्नका लागि खासगरी तीन शीर्ष नेता प्यानल बनाएर नेतृत्वको होडमा अघि देखिएका छन्। जसमा वर्तमान सभापति शेरबहादुर देउवा, डा शेखर कोइराला र प्रकाशमान सिंह रहेका छन्। मतदानको अघिल्लो दिन शेखर कोइरालाको समूहमा देखिएका शशांक कोइराला…

शेखर कोइराला प्यानल रोज्नुको कारणबारे यसो भन्छन् गगन थापा

नेपाली कांग्रेसको महामन्त्रीका उम्मेदवार गगन थापाले युवालाई जोड्ने संकल्पका साथ सभापतिमा डा. शेखर कोइरालाले उम्मेदवारी दिएकाले आफूले सो प्यानल रोजेको बताएका छन् ।  आइतवार साँझ कोइराला प्यानलको पत्रकार सम्मेलनमा बोल्दै उनले आफूहरूभन्दा पनि नौजवानलाई जोड्नका लागि कोइरालालाई अबको सभापति बनाउनुपर्ने बताएका हुन् ।  ‘शेखर कोइरालाले एकपटक पार्टीको सभापति हुन्छु र भावी पुस्तालाई छाड्छु भनेर आउनुभएको छ,’ उनले भने, ‘हामीभन्दा पनि नौजवान साथीहरूलाई जोड्छु भन्ने संकल्पका साथ आउनुभएको छ, त्यही भएर...

देउवा भर्सेस कोइराला: कुन पदमा को बलियो?

काठमाडौँ- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको छ। सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दिएका छन्। देउवा र कोइरालाले प्यानल बनाएरै सबै पदमा उम्मेदवारी दिएका छन्। देउवा प्यानलबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार छन् भने शेखर कोइराला प्यानलबाट उपसभापतिमा […]

शेखर कोइराला प्यानल– महामन्त्रीमा गगन र मीनेन्द्र, उपसभापतिमा चन्द्र भण्डारी

नेपाली कांग्रेसको संस्थापन इतरबाट डा. शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दर्ताको तयारी गरेका छन् ।  महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजाललाई प्यानलमा राखेर उम्मेदवारी मनोनयन गर्न लागेका हुन् ।  कोइरालाको प्यानलको उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ परेका छन् । यो प्यानललाई वरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थन रहेको बताइएको छ ।  गुरुङ महामन्त्रीको दाबेदार थिए । कोइरालाको प्यानलले दिउँसो ३ बजे उम्मेदवारी मनोनयनको तयारी गरेको छ ।  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पनि कोइरालाको प्यानलबाटै ...

पौडेल पक्ष आज पनि छलफलमा बस्दै, साझा उम्मेदवार तय गर्न प्रयास हुने

उम्मेदवारी दर्ताको दिनसम्म पनि नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षले सभापतिसहित आफूपक्षीय प्यानल तयार गर्न सकेको छैन ।  सभापतिको साझा उम्मेदवारसहित प्यानल बनाउन पौडेल पक्षको बैठक शुक्रबार अबेरसम्म राजधानीको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा बसेको थियो । तर   दावेदारहरु प्रकाशमान सिंह र डा शेखर कोइराला आफ्नो अडानबाट टसमस नभएपछि सहमति जुट्न नसकेको हो । उनीहरुले आफू नै उम्मेदवार हुनुपर्ने भन्दै अडान लिँदै आएका छन् । नेताहरुले शनिबार फेरि एक पटक बसेर सहमति जुटाउन प्रयास गरिने बताएका छन् । जसअनुसार...