शशांक, प्रकाशमान र विमलेन्द्रबीच महाधिवेशनसम्म सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो पुस्ताका नेताहरु महामन्त्री डा. शशांक कोइराला, उपसभापति बिमलेन्द्र निधि र  पूर्वमहान्त्री प्रकाशमान सिंह र विमलेन्द्र निधिबीच आज पनि लञ्च मिटिङ भएको छ । गत सोमबार उपसभापति निधि निवासबाट सुरु भएको लञ्च मिटिङपछि भेटवार्ता जारी राख्ने समझदारी अनुसार आज महामन्त्री डा. कोइरालाले लञ्च मिटिङ आयोजना गरेका...

सम्बन्धित सामग्री

आइएफए र नेफेजबीच सहकार्य गर्ने समझदारी

काठमाडौं। परराष्ट्र मन्त्रालय मातहतको कूटनीतिक ‘थिंक ट्यांक’ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए) र नेपाल वातावरण पत्रकार समूह (नेफेज)बीच जलवायु परिवर्तन र जलवायु कूटनीतिका विभिन्न विषयमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । वातावरणका राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दा, दिगो विकास, हरित अर्थतन्त्र, जलवायु शरणार्थीजस्ता राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयमा प्रतिष्ठान र नेवापसले सहकार्य गर्ने प्रकृतिका भएकाले समझदारी गरिएको […]

नेपाल-चीन कृषि सहकार्य समझदारी १३ वर्षपछि नवीकरण

८ असोज, काठमाडौं । कृषि विकासका लागि नेपाल र चीनबीच सहकार्य गर्ने सम्बन्धी समझदारी १३ वर्षपछि नवीकरण भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा दुई देशका अधिकारीहरु एक दर्जन सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर भयो । जसमध्ये चीनको कृषि तथा ग्रामीण मामिला मन्त्रालय र नेपालको कृषि तथा पशुपन्छी […]

आईएमई र यूएनसीडीएफबीच समझदारी

काठमाडौं । आईएमई र युनाइटेड नेशन क्यापिटल डेभलपमेन्ट फण्ड (यूएनसीडीएफ) बीच अनुसन्धान गर्ने विषयमा समझदारी भएको छ । समझदारी अनुसार सूचना प्रविधिको विकाससँगै डिजिटल वालेटमा रेमिट्यान्सको आप्रवाह बढाउन दुवै सँस्थाहरूबीच सहकार्य हुनेछ । यो सम्झौता विशेषतः महिला रेमिट्यान्स प्राप्तकर्ताहरूका समस्या र ती समस्याहरूको न्यूनीकरणमा बढ्ता केन्द्रित हुनेछ । डिजिटल वालेटमा महिलाको पहुँच अभिवृद्धि गर्न र […]

महालक्ष्मी बैंकको हेभन्ली स्पासँग सहकार्य

महालक्ष्मी विकास बैंक लिमिटेड र हेभन्ली स्पाबीच सहकार्य गर्ने समझदारी भएको छ।

ललितपुर महानगर र केयूबीच शिक्षा क्षेत्रमा सहकार्य गर्न समझदारी

ललितपुर महानगरपालिका र काठमाडौं विश्वविद्यालयबीच शिक्षा क्षेत्रमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।  समझदारी पत्रमा महानगरपालिका प्रमुख चिरीबाबु महर्जन र विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले हस्ताक्षर गरे ।  ललितपुर निवासी विद्यार्थीलाई ललितपुरमा रहेका काठमाडौं विश्वविद्यालयका स्कुलमा संचालित प्रत्येक शैक्षिक कार्यक्रममा स्नातक तथा स्नातकोत्तर तहमा एक सिट छात्रवृत्तिको व्यवस्था गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ ।  ललितपुर महानगर र काठमाडौं विश्वविद्यालयको संयुक्त प्रयासमा शैक्षिक गुणस्त...

एक्यान र हेभी इक्विपमेन्ट व्यवसायी महासंघबीच सहकार्य

लेखा व्यवसायीहरुको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्स संघ (एक्यान) र हेभी इक्विपमेन्ट व्यवसायी महासंघबीच सहकार्य सम्बन्धी समझदारी भएको छ । दुवै संस्थाले पारस्परिक लाभकारी रणनीतिक गठबन्धन स्थापना गर्न, ज्ञान आदानप्रदान, तालिम, अनुसन्धान, नीतिगत परामर्शमा सहकार्य गर्न समझदारी गरेका हुन् ।समझदारी पत्रमा एक्यानका अध्यक्ष आनन्दराज शर्मा वाग्ले र महासंघका अध्यक्ष प्रेम श्रेष्ठले हस्ताक्षर गरेका हुन् । समझदारी […]

प्रचण्ड र विप्लवबीच सहकार्य गरेर अघि बढ्ने समझदारी

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेचविक्रम चन्द ‘विप्लव’बीच आज भेटवार्ता भएको छ । माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच एकीकरणको चर्चा चलिरहेका बेलाको यो भेटलाई महत्वका साथ हेरिएको छ । प्रचण्डलाई भेट्न विप्लवले शनिबार बिहान खुमलटार पुगेका थिए । दुई नेताबीच पार्टीगत सहकार्य गरी अघि बढ्ने समझदारी […]

विदेशी लगानी आकर्षित गर्न बोर्ड र महासंघले सहकार्य गर्ने

लगानी बोर्ड नेपाल र नेपाल उद्योग वाणिज्य महासंघबीच विदेशी लगानी आकर्षित गर्न सहकार्य गर्ने समझदारी भएको छ । मंगलबार भएको बैठकमा दुवै पक्षबीच विदेशी लगानी आकर्षिक गर्न सहकार्य गर्ने समझदारी बनेको हो ।बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र महासंघका अध्यक्ष शेखर गोल्छाले लगानी आकर्षित गर्नका लागि सहकार्य गर्ने समझदारी भएको बताउँदै संयुक्त रुपमा […]

एनआरएनए र आईओएमबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए) र संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम)बीच आपसी सहकार्य गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा संघका तर्फबाट अध्यक्ष कुमार पन्त तथा उपाध्यक्ष डा.बद्री केसीले हस्ताक्षर गरेका हुन्। समझदारी पत्रमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरुको स्वेच्छिक फिर्ति, उनीहरुका लागि दिगो पुनःएकीकरण कार्यक्रम, सुरक्षित आप्रवासनसहित आर्थिक तथा मानवीय विकासका लागि सहकार्य गर्ने उल्लेख छ।