कांग्रेस भेलामा बोल्न सिण्डिकेट लगाएको भन्दै सिटौलाद्वारा मञ्च बहिस्कार !

५ असार, काठमाडौं । नेपाली कांग्रेसको हेटौंडामा शुरु भएको जिल्ला सभापति भेलाको उद्घाटन सत्रमा आफूहरुलाई नियतवश बोल्न नदिइएको भन्दै पूर्वमहामन्त्रीद्धय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले असन्तुष्टि प्रकट गरेका छन् । सिटौला त मञ्चमै गएनन् । पूर्व हामन्त्री बिमलेन्द्र निधि र भर्खरै कांग्रेसमा फर्किएका बिजय गच्छदारलाई देउवाको बचाउमा बोल्नका लागि मौका दिएको तर, …

सम्बन्धित सामग्री

डडेल्धुराको कांग्रेस वडा समितिले चुनाव बहिस्कार गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा नेपाली कांग्रेसको वडा समितिले आगामी चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ । डडेल्धुराको भागेश्वर गाउँपालिकाको वडा नम्बर ५ स्थित कांग्रेस वडा समितिले जिल्लावासीले नै प्रधानमन्त्री रहँदा पनि वडाको विकासका लागि राखिएका मागहरू पूरा नभएको भन्दै चुनाव बहिष्कार गर्ने निर्णय गरेको हो । वडाको समग्र विकासका लागि राखिएका मागहरू पूरा […]

जसपा अध्यक्षद्वय यादव र भट्टराईद्वारा संयुक्त चुनावी सभा बहिस्कार !

काठमाडौं । कांग्रेस नेतृत्वको गठबन्धनले गर्दै आएको संयुक्त चुनावी सभामा गठबन्धनमै रहेको एउटा दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र सङ्‍घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बहिस्कार गर्दै आएका छन् । गठबन्धनले चितवनको भरतपुर, काठमाडौंको शान्ति बाटिकादेखि मधेस प्रदेशको जनकपुरमा संयुक्त चुनावी सभा गरिसक्यो । तीन ठाउँकै चुनावी सभालाई यी दुई नेताले भने […] The post जसपा अध्यक्षद्वय यादव र भट्टराईद्वारा संयुक्त चुनावी सभा बहिस्कार ! appeared first on राजधानी राष्ट्रिय दैनिक.

कांग्रेस महामन्त्री शर्माको झापाको कार्यक्रम सिटौला समूहद्वारा ‘बहिस्कार’

झापा – नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माको झापाको कार्यक्रमलाई कांग्रेसकै अर्का नेता कृष्णप्रसाद सिटौला पक्षधरले ‘बहिस्कार’ गरेको छ। महामन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला झापा आएका शर्माको स्वागतका लागि बुधबार बिर्तामोडको अग्रसेन भवनमा कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा सिटौला पक्षका कुनै पनि अगुवा नेता तथा कार्यकर्ता उपस्थित थिएनन्। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला […]

पौडेल समूहद्वारा कर्णाली प्रदेश अधिवेशन बहिस्कार

सुर्खेत । नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतमा अधिवेशनको उद्घाटन सत्रमा आफूहरूलाई औपचारिक निमन्त्रणा नआएको भन्दै संस्थापनइतर (पौडेल) समूह अनुपस्थित भएको हो । संस्थापन (शेरबहादुर देउवा) समूहका जीवनबहादुर शाहीको नेतृत्वमा अधिवेशन संयोजन समिति गठन गरेको थियो […] The post पौडेल समूहद्वारा कर्णाली प्रदेश अधिवेशन बहिस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस महाधिवेशन : डडेल्धुराको अधिवेशनलाई निर्वाचन समितिले दियो वैधानिकता

काठमाडौँ– कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा एक समूहको बहिस्कारका बीच भएका सबै अधिवेशनलाई केन्द्रीय निर्वाचन समितिले वैधानिकता दिएको छ । सोमबार बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले बहुमतका आधारमा निर्णय गर्दै फेरि अधिवेशन गर्नुनपर्ने निष्कर्ष निकालेको हो । डडेल्धुरा सभापति कर्ण मल्ल क्रियाशील सदस्यतामा मनोमानी गरिएको भन्दै वडादेखि जिल्लासम्मको सबै अधिवेशन बहिस्कार […]

कार्यकर्ता पोस्ने बजेट ल्याएको भन्दै विपक्षी गठबन्धनद्वारा बैठक बहिस्कार

बजेटमाथि छलफलका लागि आइतबारको लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । कार्यकता पोस्ने बजेट ल्याएको भन्दै विपक्षी गठबन्धनले सभा बहिस्कार गरेको हो । कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कडौडियाले सभामा धारणा राखेपछि विपक्षी गठबन्धन सबै सांसद सभाहलबाट बाहिरिएका थिए । सहमतिका लागि बैठक एक घण्टाका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।  कांग्रेस प्रदेशसभा प्रमुख सचेतक फकरुद्धिन खाँनले समृद्धि र विकास भन्दा पनि कार्यकता पोस्ने बजेट सरकारले ल्याएको भन्दै त्यसको स्वामित्व हामीले ...

कांग्रेस सभापति देउवाको रणनीति: बैठकमा नजाने तर नियुक्तिमा भाग नछोड्ने

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्को बैठक लगातर बहिस्कार गर्दै आएका छन्। तर उनको कोटामा संवैधानिक आयोगमा भने धमाधम नियुक्ति भइरहेको छ। आज मात्रै लोकसेवा आयोगको अध्यक्षमा डा.माधव रेग्मीलाई देउवाको कोटाबाट सिफारिस भएका छन्।अघिल्लोपटक बैठकमै नगइ देउवाको कोटामा १३ जनाले विभिन्न आयोगमा नियुक्ती पाएका थिए। बैठकमा नजाने तर नियुक्तिमा भाग नछोड्ने नीतिमा देउवा उनी निकट स्रोतले बताए।