सभापतिमा देउवाको अग्रता कायमै, २५० मत गन्दा कसको कति ?

नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवाले प्रारम्भिक अग्रता लिएका छन् । २५० मतगणना हुँदा देउवाले १३२, डा. शेखर कोइरालाले ८१, प्रकाशमान सिंहले २२, विमलेन्द्र निधिले १२ र कल्याण गुरुङले १ भोट पाएका छन् । कांग्रेस नेतृत्वका लागि सभापतिमा वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरु डा. शेखर कोइराला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।  

सम्बन्धित सामग्री

डडेलधुरामा देउवाले १३ हजार कटाउँदा सागरको कति? – देशसञ्चार

धनगढी- डडेलधुरामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ। २६ हजार ६ सय १८ मत गन्दा देउवाले १३ हजार १ सय १२६ ल्याएका छन्।

देउवाले कटाए २ हजार मत, कसको कति ?

काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको पछिल्लो परिणाममा सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ।अहिलेसम्म ४२७६ मतगणना भएको छ। शेरबहादुर देउवाले २०४६ मत पाएका छन्। कसले कति पाए?उम्मेदवारको नाममत परिणामशेरबहादुर देउवा२०४६डा. शेखर काेइराला१६१५प्रकाशमान सिंह३३५विमलेन्द्र निधि२३८कल्याण गुरुङ१९कुल ४६ सय ७९ मत खसेको थियो।

२६७७ मतगणना अपडेट : देउवाको अग्रता कायमै, कसले कति मत ल्याए ?

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सुरु भएको सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् ।   २६७७ मतगणना गर्दा शेरबहादुर देउवाले १२६५ मत पाएका छन् । डा .शेखर कोइरालाले ९८० मत ल्याएका छन् । बिमलेन्द्र निधिले १९५ भोट ल्याउँदा प्रकाशमान सिंहले २०७ र कल्याण गुरुङले १२ भोट ल्याएका छन् । र…

कांग्रेस मतगणना : देउवाको अग्रता कायमै, अरुले कति मत पाए ?

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनमा शेरबहादुर देउवाले आफ्नो अग्रता कायमै राखेका छन् । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा हालसम्म २१०० मत गणना भइसकेको छ । जसमा देउवाले ९९१ मत पाएका छन् भने सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले ७२६ मत पाएका छन् । प्रकाशमान सिंहले १७४ र विमलेन्द्र निधिले १२७ मत पाउादा […]

देउवाको अग्रता कायमै, अरू कसको कति ?

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन जारी सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । उनलाई शेखर कोइरालाले पछ्याइरहेका छन् । एक हजार ४०२ मत गणना हुँदा देउवाले ६७८ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका कोइरालाले ५२० मत पाएका छन् ।  प्रकाशमान सिंहले १०७ मत ल्याउँदा विमलेन्द्र निधिले ७६ र कल्याण गुरुङले...

कांग्रेस सभापति मत गणना : ९ सय ५० गन्दा देउवाकाे ४ सय ५६, शेखरकाे कति ?

सुरुमा सभापतिको मतगणना भइरहेको छ । सभापतिको गणना सकिएपछि अन्य पदाधिकारीको मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।