बोर्डमा दाहालको दुई वर्ष: यस्ता छन् २२ उपलब्धि र पुरा गर्न नसकेका काम (पूर्णपाठ)

kकाठमाडौँ– यतिबेला चलचित्र विकास बोर्डमा अध्यक्ष पद रिक्त छ । शुक्रबारबाट पदावधि सकिएर निवृत्त भएको चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालले आफ्नो दुई वर्षे कार्यकालमा उपलब्धिमूलक कार्यक्रमको सुरुवात गरेको जानकारी गराएका छन् । उनले आफू गरेका कामको सूची बनाउँदै दुई वर्षे कार्यकाललाई कोभिड १९को महामारीले असर गरेको भए पनि विषम परिस्थितिमा पनि नेपाली फिल्मलाई दीर्घकालीन […]

सम्बन्धित सामग्री

सलमान खान नेपाल नआउने

बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन् । उनी नआउने भएसँगै जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ फेरि रोकिने भएको छ । आयोजकले सलमान खान लगायत टिमको  माग पुरा गर्न नसकेका कारण  कार्यक्रम रोकिने भएको हो । आयोजक स्रोतले उनी नआउने पुष्टि गरेपनि यसबारे औपचारिक जानकारी विज्ञप्तिमार्फत दिइने जनाएको छ । ‘१४ गते कार्यक्रम नहुने नै भएको छ’, स्रोतले भन्यो ‘पछि कुनै समय हुनसक्ला ।’ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोज

त्रिवि अन्तर्गतका क्याम्पसमा आइतबार विदा नगर्न विद्यार्थी संगठनको सुझाव

८ जेठ, काठमाडौं । विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्बन्धन तथा आगिंक क्याम्पसमा आइतबार विदा नगर्न सुझाव दिएका छन् । विश्वविद्यालय प्रशासनले विद्यार्थी संगठनहरुलाई आमन्त्रण गरि सुझावको माग गरेको थियो । विद्यार्थीको क्रेडिट आवर नपुगेको, कोर्स नसकिएको तथा परीक्षा केन्द्र तय गर्दा कोर्स पुरा हुन नसकेका लगायत कारण देखाएर आइतबार विदा गर्न नहुने सुझाव दिएका […]

कर्जा लक्ष्य पुरा हुँदैन : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले चालु वर्षको मौद्रिक नीतिमार्फत निजी क्षेत्रमा जाने १९ प्रतिशतको कर्जा लक्ष्य पुरा नहुने बताउनुभएको छ । बुधबार नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा गभर्नर अधिकारीले आर्थिक वर्षको सुरुवातमा कर्जा विस्तार ३२ प्रतिशतसम्म पुगेको र बैकिङ प्रणालीमा तरलता अभावका कारण कर्जा विस्तार हुन नसकेका कारण निजी क्षेत्रमा […]

मेगा क्यापिटलले लगानीकर्तालाई प्रमोटर सेयर किनबेच गर्न सहजीकरण गरिदिने

मेगा क्यापिटल मार्केट्स लिमिटेडले संस्थापक  सेयरहरु खरिद विक्रीका लागि सहजीकरण सेवाको प्रारम्भ गरेको छ । क्यापिटलले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, विमा (इन्सुरेन्स) कम्पनी, लघु वित्त (माइक्रो फाइनान्स), जलविदुत (हाइड्रोपावर) तथा उत्पादनमूलक कम्पनीहरुको संस्थापक  सेयरहरु खरिद विक्रीका लागि सहजीकरण सेवाको प्रारम्भ गरेको हो। यसका लागि इच्छुक लगानीकर्ताले घरैमा बसी  मेगा क्यापिटल मार्केट्स लिमिटेडमा फोन, इमेल , वा मेगा क्यापिटलको फेसबुकमा म्यासेन्जर मार्फत् म्यासेज पठाउन सक्ने क्यापिटलले जनाएको छ। धेरै लगानीकर्ताहरुले  प्रमोटर सेयर (संस्थापक सेयर) साधारण सेयर जस्तो दोस्रो बजारमा सजिलै बिक्री गर्न असमर्थता र असहजताले शेयर सम्पत्ति बन्धक भएका र आवश्यकता अनुसार बिक्री गरेर आर्थिक आवश्यकता पुरा गर्न नसकेका बिक्रेता र लगानीको अवसर खोजिरहेका अन्य लगानीकर्ताहरु बीच किनबेच र शेयर हस्तान्तरणमा सहजीकरण सेवाको आवश्यकतालाई मनन् गर्दै मेगा क्यापिटलले सेयर बजारमा यो नयाँ सेवाको सुरुवात गरेको उल्लेख गरेको छ । यसले ग्राहक, शुभचिन्तक तथा प्रमोटर सेयर खरिद बिक्रि गर्न इच्छुक लगानीकर्ताहरुलाई ठूलो राहत मिल्ने विश्वास क्यापिटलको छ।

भूकम्प पीडितले दोस्रो र तेस्रो किस्ताको रकम कात्तिक मसान्तसम्म लिन पाउने

काठमाडौं। राष्ट्रिय पुननिर्माण प्राधिकरणले अहिलेसम्म आवास निर्माण गर्न नसकेका भूकम्प पीडितहरुलाई कात्तिक मसान्तसम्मको समयसीमा दिने भएको छ। बिहीबार बसेको समितिको१९औं बैठकले कोभिड संक्रमणलगायतका कारण पीडितले दोस्रो र तेस्रो किस्ता नलिइसकेकोले समयसीमा बढाउने निर्णय गरेको हो। यस्तै घर निर्माण सुरु भएर पुरा नगरेको र कुनै किस्ता नलिएको आवास स्थानीय निकायमार्फत प्राविधिक जाँच र सुधार गराएर रकम उपलब्ध गराउने निर्णयसमेत भएको छ।

सरकारले जोगायो २५०भन्दा बढी म्यानपावरको लाइसेन्स, व्यवसायी अझै असन्तुष्ट

१ साउन, काठमाडौं । सरकारले तोकेको मापदण्ड पुरा गर्न नसकेपनि कुनै पनि यो वर्ष कुनै पनि म्यानपावर खारेज नहुने भएका छन् । लगातार दुई वर्षमा एक सय जना कामदार पठाउन नसकेका म्यानपावर कम्पनी खारेज हुने …

भूकम्पपीडितलाई थप रकम भन्दा म्याद थपको चिन्ता

भूकम्प अतिप्रभावित सिन्धुपाल्चोक ओखरेनीका लाभग्राहीलाई सरकारले घोषणा गरेको थप अनुदान रकमभन्दा म्यादको चिन्ता बढेको छ। सामाग्री तथा दक्ष कामदारको अभावमा पुस मसान्तभित्र आवास निर्माणको पहिलो चरण (डिपीसी) पुरा गर्न नसकेका भूकम्पपीडित बढी चिन्तामा परेका हुन्। पुननिर्माण प्राधिकरणले २०७३ पुस मसान्तसम्म पहिलो किस्ता रकम लिएकालाई त्यसको एक वर्षभित्र दोस्रो किस्ताको रकम लिने अन्तीम म्याद तोकेको थियो।…