त्रिवि अन्तर्गतका क्याम्पसमा आइतबार विदा नगर्न विद्यार्थी संगठनको सुझाव

८ जेठ, काठमाडौं । विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्बन्धन तथा आगिंक क्याम्पसमा आइतबार विदा नगर्न सुझाव दिएका छन् । विश्वविद्यालय प्रशासनले विद्यार्थी संगठनहरुलाई आमन्त्रण गरि सुझावको माग गरेको थियो । विद्यार्थीको क्रेडिट आवर नपुगेको, कोर्स नसकिएको तथा परीक्षा केन्द्र तय गर्दा कोर्स पुरा हुन नसकेका लगायत कारण देखाएर आइतबार विदा गर्न नहुने सुझाव दिएका […]