काठमाडौं। पाएको जिम्मेवारी पुरा गर्न नसकेका दुई कम्पनीका प्रबन्ध निर्देशकले शक्ति केन्द्रलाई प्रभावमा पारेर पदावधि थपेका छन्। विद्युत उत्पादन कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक सूर्यप्रसाद रिजाल र जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक प्रकाश अधिकारी कम्पनीको नियमावली नै संशोधन गर्न लगाएर कार्यकाल थप्न सफल भएका हुन्। रिजाललाई एक वर्षभित्र प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त गर्ने जिम्मेवारीसहित […]