विदेशमा अध्ययन गरेका चिकित्सा शिक्षाका विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउने

काठमाडौँ– चिकित्सा शिक्षा आयोगले विदेशमा अध्ययन गरेका चिकित्सा विधाका विद्यार्थीलाई स्वदेशमै इन्टर्नसिपको व्यवस्था गर्ने भएको छ। आयोगले इन्टर्नसिप शुरु भइसकेको अवस्थामा कोभिडका कारणले नेपाल फर्किएकाले त्यसलाई पूरा गर्नका लागि पुनः विदेश जान नसकेका विद्यार्थीलाई एक पटकका लागि मात्रै स्वदेशमै इन्टर्नसिप पुरा गर्ने व्यवस्था मिलाएको हो। यसअघि नेपाल मेडिकल काउन्सिलले सन् २००८ को व्याचदेखि नै विदेशमा […]

सम्बन्धित सामग्री

चीनबाट फर्केका एमबीबीएस विद्यार्थीका लागि मेडिकल काउन्सिलको चार बुँदे निर्णय

काठमाडौँ । चीनको विभिन्न विश्वविद्यालयमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरूका लागि नेपाल मेडिकल काउन्सिलले चार बुँदे निर्णय गरेको छ । २०१६ ब्याजका विद्यार्थीको पढाई अवधि र इन्टर्नसिप सम्बन्धमा चिकित्सा शिक्षा आयोगको सहमति अनुसार चीनका एमबीबीएस अध्ययन गरेका नेपाली विद्यार्थीहरूलाई नेपालमै २ वर्ष इन्टर्नसिप गर्न दिने निर्णय गरेको छ । एक वर्षे अनिवार्य इन्टर्नसिप नेशनल गाइडलाइन्स फर मेडिकल […]

इन्टर्नसिप आवेदन आह्वान

सरकारले कोरोना महामारी कारण विदेशमा चिकित्सा शिक्षा अध्ययन गरी इन्टर्नसिप पूरा नगरेका विद्यार्थीलाई आवेदन दिन आह्वान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै चिकित्सा शिक्षा अध्ययनरत सन् २०१५ ब्याचका विद्यार्थीलाई इन्टर्न सिपका लागि प्रक्रिया अगाडि बढाउन आग्रह गरेको हो । सैद्धान्तिक अध्ययन पूरा गरेका विद्यार्थीले प्रयोगात्मक अभ्यास पूरा गर्न दिन सक्नेछन्  । जारी सूचनामा असोज २२ गतेसम्म विद्यार्थीलाई आवेदन दिन आग्रह गरिएको छ । लामो समयदेखि विदेशमा चि

विदेशमा पढेकालाई नेपालमै इन्टर्नसिप

विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपालमै इन्टर्नसिप पूरा गर्न पाउने भएका छन् । कोभिड–१९ महामारीका कारण इन्टर्नसिप पूरा नगरेका उनीहरूलाई कार्यविधि बनाएर नेपालमै एकपटक मौका दिने निर्णय चिकित्सा शिक्षा आयोगले गरेको हो ।