मातृभूमिका लागि नेपालीका अभियानकर्ता विवेकशील साझामा

मातृभूमिका लागि नेपालीका पूर्वमहासचिव कोइरालाले भने, 'अब मातृभूमिलाई शिरमा राख्ने सबै नागरिक, अभियानकर्मी तथा पार्टीहरू एकबद्ध हुनै पर्ने अवस्था आएको छ

सम्बन्धित सामग्री

मातृभूमिका लागि नेपालीका अभियानकर्ता विवेकशील साझामा आबद्ध

गाउँपालिका महासङ्घका संस्थापक अध्यक्ष तथा मातृभूमिका लागि नेपाली अभियानका पूर्व महासचिव नारायण प्रसाद कोइराला, पूर्व सह-संयोजक भवानी प्रसाद शर्मा, पूर्व युवा विभागका प्रमुख रमेश श्रेष्ठ तथा कतिपय अगुवाहरू विवेकशील साझा पार्टीमा आबद्ध भएका छन् ।प्रवक्ता शरदराज पाठकका अनुसार लामो समय नेपाली काँग्रेसको राजनीति गरेका कोइराला हालै विवेकशील साझा पार्टीसँग एकता भएको सिटिजन्स डिसकशन फोरमका एक जना अगुवा हुन् । विवेकशील साझामा आबद्ध हुने अन्यमा मातृभूमिका लागि नेपालीका देवराज पौडेल (संयोजक, नवलपुर), रुद्र

'मातृभूमिका लागि नेपाली' का अभियानकर्मी विवेकशील साझामा

गाउँपालिका महासंघका संस्थापक अध्यक्ष तथा मातृभूमिका लागि नेपाली अभियानका पूर्व महासचिव नारायणप्रसाद कोइराला, पूर्व सह-संयोजक भवानीप्रसाद शर्मा, पूर्व युवा विभागका प्रमुख रमेश श्रेष्ठलगायत विवेकशील साझा पार्टीमा आबद्ध भएका छन् । कोइराला हालै विवेकशील साझा पार्टीसँग एकता भएको सिटिजन्स डिसकशन फोरमका एक अगुवा हुन् । विवेकशील साझामा आबद्ध हुने अन्यमा मातृभूमिका लागि नेपालीका देवराज पौडेल (संयोजक, नवलपुर), रुद्रप्रसाद सापकोटा (संयोजक, चितवन), सुशील खनाल (संयोजक, रुपन्देही), कमलराज पौडेल (संयोजक, पाल्पा), माधव भण्डारी...