अमेरिकामा बस्ने हजारौं नेपालीका हराएका चेकहरु विभिनन राज्यको कोषमा थन्किएर बसेका छन् । उनीहरुले आफ्नो रकम दावी नगरेका कारण उक्त रकम राज्यको बैंकमा थन्किएर बसेको हो । प्रणालीमा चेक गर्दा हजारौं नेपालीहरुको लाखौं डलर दावी गर्न बाँकी रहेको देखिएको छ भने एकजना नेपालीका नाममा ९३ हजार ४ सय ३४ डलरसम्म रहेको छ । खसोखासले प्रणालीमा […]