काठमाडौं, ४ माघ । उपप्रधान एवम् उर्जामन्त्री राजेन्द्र लिङ्देनले आफू गैरआवासीय नेपालीका मागप्रति सकारात्मक रहेको बताएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्षत्रय रविना थापा, बद्रि केसी र कुल आचार्यसहितको प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्ने क्रममा उनले यस्तो बताएका हुन् । संघले हालसम्म गरिआएको काम, नेपाल सरकारको तर्फबाट सम्बोधन भई आएका विषय र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत […]