फ्याक्ट चेक: अमेरिकामा नेपालीका लागिमात्र अहिले कुनै प्रकारको कामदार भिसा खुलेको छैन

कतिपय वेवसाइट र सामाजिक सञ्जालमा अहिले नेपालीका लागि अमेरिकामा कामदार भिसा खुलेको भन्दै भ्रमपूर्ण विवरणहरु प्रकाशित भइरहेका छन् । त्यस्ता विवरणका शीर्षकहरु भ्रमित पार्ने खालका रहेका छन् भने विवरणहरुले समेत भ्रम पैदा गरेको देखिन्छ । अमेरिकाले नेपालका लागिमात्र भनेर कामदार भिसा खोल्दैन । र अहिले नेपालीका लागि कुनै पनि श्रेणीको कामदार भिसाका लागि आवेदन खुलेको […]

सम्बन्धित सामग्री

अनलाइन प्रकाशनहरूमा ‘फ्याक्ट चेक’ गरिने

काठमाडौं । अनलाइनमा प्रकाशन हुने सूचनाहरूको ‘फ्याक्ट चेक’ गरिने भएको छ । गुगल र अष्ट्रेलियन एसोसीएट प्रेस (एएपी) ले गलत सूचनाहरूको प्रवाहमा रोक लगाउनका लागि ‘फ्याक्ट चेक’ गर्ने सम्झौता सुरु गरेको हो । अष्ट्रेलिया र न्युजिल्याण्डमा एएपीसँगको सम्झौतामा गलत जानकारी र तथ्यहरूको जाँचबुझ गर्ने काम सुरु गरिएको ‘द इपोक टाइम्स’ ले प्रकाशित गरेको छ । […]

फ्याक्ट चेक : यात्री मोटरसाइकलको भाइरल फोटो नयाँ हो कि पुरानो ?

नेपालमा बनेको यात्री मोटरसाइकलका फोटो सोमबार सामाजिक सञ्जालमा भाइरल भएको छ। फोटोमा मोटरसाइकलको अगाडिको च्यासिस भाँच्चिएको जस्तो देखिन्छ। केही अनलाइन मिडिया र सोसल मिडियामा सो फोटो पुरानो भएको दावी गरिएको छ। तर हाम्रो तथ्य जाँचमा भने फोटो पुरानो नभई आज नै खिचेको देखिएको छ। यस्तो छ भाइरल फोटो अनलाइन न्युजपोर्टल सेतोपाटीले ‘यात्री मोटरसाइकलको पुरानो तस्बिर… Continue reading

यसरी दावी गर्नुहोस् फेसबुकले क्षतिपूर्तिवापत दिने ७२५ मिलियनको आफ्नो भाग

केही दिन अगाडि धेरै फेसबुक प्रयोगकर्ताहरुले फेसबुकमा नोटिफिकेशन प्राप्त गरे, जसमा उनीहरू डेटा गोपनीयता मुद्दाको सम्झौताबाट भुक्तानीको हकदार हुन सक्ने उल्लेख गरिएको थियो । उक्त नोटिफिकेशनमा सेटलमेन्टबारेको एउटा वेवसाइटमा लिंक गरिएको सुचना थियो । त्यसपछि धेरै प्रयोगकर्ताहरुले यो सुचना र वेवसाइट वास्तविक भए नभएकोबारे प्रश्न गरेका छन् । यसबारे भेरिफाइले गरेको फ्याक्ट चेक अनुशार उक्त […]

भारतमा ‘फ्याक्ट चेक’ निकाय विवाद, सरकारले हटाउन पाउनेछ मन नपरेको समाचार

सूचना प्रविधिमन्त्री राजिभ चन्द्रशेखरका अनुसार सरकारको फ्याक्ट चेक निकायले गुगल, फेसबुक ट्वीटरजस्ता इन्टरनेटका झुठा र तथ्यहिन समाचार पत्ता लगाउनेछ ।

ऊ जितेर पनि हारी, अब के तिमी हारेर जित्छौ?

देवकी विष्ट - बुधवार पहिलो भिडियो मैले टिकटकमा देखेँ। त्यसमा पूर्व मिस नेपाल माल्भिका सुब्बालाई आरोप लगाइएको थियो तर मुख्य आरोपितको नाम थिएन। सोचेँ - अहिले मान्छे सामाजिक सञ्जालमा जे पायो त्यही बोलिरहेका हुन्छन्। तिनी पनि त्यस्तै होलिन् कि ! आज भोलि 'फ्याक्ट चेक' नगरी विचार दिइहाल्नु जोखिमपूर्ण छ। जेठ…

फ्याक्ट चेक : तातो पानीले नुहाउँदा कोरोना भाइरस मर्छ ? यस्तो छ विशेषज्ञको दावी !

अमर उजाला । विश्वभर कोरोना संक्रमण रोक्नको लागि विभिन्न किसिमका उपायहरू प्रयोग भइरहेको छ । कतिपयले दिनमा धेरै चोटि कषायः खान्छन् र कतिले तातो पानी पिउँदछन् । नेपालमा बेसार पानीले पनि खुबै बजार पायो । त्यो मात्रै होईन अम्बाको पातलाई पनि मान्छेहरुले बाँकी राखेनन् । यस बाहेक, यस्तै धेरै सल्लाह र तथ्यहरू सामाजिक सञ्जालमा पनि... The post फ्याक्ट चेक : तातो पानीले नुहाउँदा कोरोना भाइरस मर्छ ? यस्तो छ विशेषज्ञको दावी ! appeared first on Purbeli News.