काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एकपछि अर्को विदेशी नेता र उच्च पदस्थ कर्मचारीहरुको भ्रमणबारे जानकारी गराउन सरकारसँग माग गरेका छन् । ‘कुनै देशको कर्मचारी तहको व्यक्तिले प्रधानमन्त्रीसँग औपचारिक भेटवार्ता गरेपछि फेरि लामो गोप्य वार्ता गर्ने संसारको कुनै स्वाधीन र सार्वभौम देशमा चलन छ ?’, उनले प्रश्न गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, […]