रूसी माध्यमबाट सेनाको गोप्य वार्ता चुहावटबारे छानबिन गर्ने जर्मनीको प्रतिवद्धता

बर्लिन, २० फागुन । यूक्रेन युद्धबारे सेनाको गोप्य वार्ताको रेकर्डिङ रूसी सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जर्मनीका चान्सलर ओलाफ सोल्जले यसको पूर्ण छानबिन गर्ने प्रतिबद्धता शनिबार जनाएका छन् । जर्मनीको रक्षा मन्त्रालयका प्रवक्ताले एएफपीसँग कुरा गर्दै वायु सेनाको प्रभागमा भएको कुराकानी ‘चोरिएको’ विश्वास मन्त्रालयले गरेको बताएका छन् । जर्मनीले आफ्ना अधिकारीहरूले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र उपलब्ध […]