भारतसित गोप्य वार्ता गरेको हो ? यसो भन्छन् पाकिस्तानका परराष्ट्रमन्त्री

पाकिस्तानका परराष्ट्रमन्त्री शाह महमूद कुरैशीले पाकिस्तान र भारतबीच कुनै पनि किसिमको गोप्य वार्ता नभएको बताएका छन् ।  दुई मुलुकबीच ब्याकडोर च्यानल वा तेस्रो पक्षको सहायताले कुनै कुराकानी नभएको पनि उनले स्पष्ट पारे ।  शुक्रवार टर्कीको टेलिभिजन च्यानल टीआरटीवर्ल्डलाई दिएको अन्तर्वार्तामा उनले गोप्य वार्ताका दाबीलाई खारेज गरे । ‘अहिले उनीहरूसँग हाम्रो कुनै वार्ता छैन । संयुक्त अरब अमिरातले कुनै किसिमको मध्यस्थता गरेको छैन ।’ उनले भने, ‘पाकिस्तान र भारत दुवै दक्षिण एसियाका आणविक हतियार सम्पन्न...

सम्बन्धित सामग्री

रूसी माध्यमबाट सेनाको गोप्य वार्ता चुहावटबारे छानबिन गर्ने जर्मनीको प्रतिवद्धता

बर्लिन, २० फागुन । यूक्रेन युद्धबारे सेनाको गोप्य वार्ताको रेकर्डिङ रूसी सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जर्मनीका चान्सलर ओलाफ सोल्जले यसको पूर्ण छानबिन गर्ने प्रतिबद्धता शनिबार जनाएका छन् । जर्मनीको रक्षा मन्त्रालयका प्रवक्ताले एएफपीसँग कुरा गर्दै वायु सेनाको प्रभागमा भएको कुराकानी ‘चोरिएको’ विश्वास मन्त्रालयले गरेको बताएका छन् । जर्मनीले आफ्ना अधिकारीहरूले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र उपलब्ध […]

चुलिँदो राजनीतिक सङ्कटबीच जोनसन र सुनकबीच गोप्य वार्ता

बेलायती कन्जरभेटिभ पार्टीको नेतृत्वको विषयमा प्रतिद्वन्द्वी बोरिस जोन्सन र ऋषि सुनकले राति अबेरसम्म वार्ता  गरेका  छन् । पार्टीको बिग्रँदो छवि र देशको अस्थिर राजनीतिक अवस्थाकाबीच  प्रमुख नेताहरू बीच भएको वार्तालाई  विशेष चासोको रूपमा हेरिएको छ।  दुवै नेताहरू निवर्तमान प्रधानमन्त्री लिज ट्रसलाई नेतृत्वबाट विस्थापित गराउने दौडमा भने देखिएका छैनन् । ट्रसको राजीनामा घोषणापछि उनीहरूको कुनै टिप्पणी बाहिर आएको छैन।बढ्दो आक्रोश र राजनीतिक अस्थिरताका बीच  क्याबिनेट सदस्य पेन

बेलायतमा चुलियाे राजनीतिक संकट : जोनसन र सुनकबीच गोप्य वार्ता

बेलायती कन्जरभेटिभ पार्टीको नेतृत्वको विषयमा प्रतिद्वन्द्वी बोरिस जोन्सन र ऋषि सुनकले राति अबेरसम्म गोप्य वार्ता  गरेका  छन्।  पार्टीको बिग्रदो छवि र देशको  अस्थिर राजनीतिक अवस्था चुलिँदै गएको अवस्थामा  प्रमुख नेताहरूबीच भएको...

कांग्रेस–एमालेबीचको गोप्य वार्ताले भाँडियो गठबन्धन

सत्तासाझेदार दलको केन्द्रीय नीतिविपरीत नेपाली कांग्रेस सिन्धुपाल्चोकले एमालेसँग गोप्य वार्ता थालेपछि पाँच दलीय गठबन्धन धरापमा परेको छ । कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले एमालेसँग तालमेल गर्ने तयारीस्वरुप विभिन्न...

रुसी र अमेरिकी कूटनीतिज्ञ बीच जेनेभामा गोप्य वार्ता

जेनेभा । रुसी र अमेरिकी कूटनीतिज्ञले बिहीबार जेनेभामा गोप्य वार्ता गरेका छन् । अमेरिकाका राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादिमिर पुटिनको बीचमा जुनको शिखर सम्मेलनको वार्तापछि विश्वका आणविक शक्तिराष्ट्र बीचको यो पछिल्लो चरणको छलफल हो।

रुसी र अमेरिकी कुटनीतिज्ञबीच जेनेभामा गोप्य वार्ता

रुसी र अमेरिकी कुटनीतिज्ञले बिहीबार जेनेभामा गोप्य वार्ता गरेका छन् । अमेरिकाका राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादिमिर पुटिनको बीचमा जुनको शिखर सम्मेलनको वार्तापछि विश्वका आणविक शक्तिराष्ट्र बीचको यो पछिल्लो चरणको छलफल हो। अमेरिकी विदेश विभागका भेन्डी शर्मन र रूस को उपविदेश मन्त्री सर्गेई र्याबकोभ  बीच  नियमित भेटघाट र वार्ताको  अपेक्षा गरिएको  थियो। संयुक्त राष्ट्रसंघका लागि रुसको मिसनका एक सदस्यका अनुसार वार्ता बिहान १०:०० (0800 GMT)  को आसपास शुरू भएको थिय

महन्थ र उपेन्द्रबीच ‘गोप्य’ वार्ता

विवाद मिलाउने प्रयासस्वरुप जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच आज वार्ता भइरहेको छ ।यादव समूहले सहमतिका लागि अन्तिम पटक प्रयास गर्ने र सहमति नभए पार्टीको विधान अनुसार अगाडि बढ्ने निर्णय लिएको भोलिपल्ट दुई अध्यक्षबीच वार्ता भएको हो ।  तर वार्ता स्थल गोप्य राखिएको छ । जसपा नेपालका नेताहरुले दुईजना अध्यक्षको बीचमा वार्ता भइरहेको बताएपनि वार्ता स्थलबारे थाहा नभएको प्रतिक्रिया दिएका छन् । सत्ता समीकरण बनाउने क्रममा विवाद हुँदा पार्टी दुई

भारतसँग गोप्य वार्ता भएको छैन : पाकिस्तान

इस्लामावाद । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले पाकिस्तान र भारतबीच गोप्य वार्ता भएको खबरको खन्डन गरेका छन् । टर्कीको टीआरटीवर्ल्ड टेलिभिजनसँगको अन्तर्वार्तामा उनले दुई देशबीच कुनै ‘ब्याकडोर च्यानल’बाट वार्ता नभएको स्पष्ट पारेका हुन् । “भारतसँग हाम्रो कुनै कुराकानी भएको छैन । न त संयुक्त अरब इमिरेट्स (यूएई)ले कुनै वार्ता गर्न मध्यस्थता...

अमेरिका र उत्तर कोरियाबीच किन भयो गोप्य वार्ता ?

वैशाख ५ – अमेरिका र उत्तर कोरियाबीच गोप्य वार्ता भएको छ ।  अमेरिकी गुप्तचर निकाय सीआईएका निर्देशक माइक पोम्पियो सुटुक्क उत्तर कोरियाको भ...