इस्लामावाद । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले पाकिस्तान र भारतबीच गोप्य वार्ता भएको खबरको खन्डन गरेका छन् । टर्कीको टीआरटीवर्ल्ड टेलिभिजनसँगको अन्तर्वार्तामा उनले दुई देशबीच कुनै ‘ब्याकडोर च्यानल’बाट वार्ता नभएको स्पष्ट पारेका हुन् ।
“भारतसँग हाम्रो कुनै कुराकानी भएको छैन । न त संयुक्त अरब इमिरेट्स (यूएई)ले कुनै वार्ता गर्न मध्यस्थता...