चुलिँदो राजनीतिक सङ्कटबीच जोनसन र सुनकबीच गोप्य वार्ता

बेलायती कन्जरभेटिभ पार्टीको नेतृत्वको विषयमा प्रतिद्वन्द्वी बोरिस जोन्सन र ऋषि सुनकले राति अबेरसम्म वार्ता  गरेका  छन् । पार्टीको बिग्रँदो छवि र देशको अस्थिर राजनीतिक अवस्थाकाबीच  प्रमुख नेताहरू बीच भएको वार्तालाई  विशेष चासोको रूपमा हेरिएको छ।  दुवै नेताहरू निवर्तमान प्रधानमन्त्री लिज ट्रसलाई नेतृत्वबाट विस्थापित गराउने दौडमा भने देखिएका छैनन् । ट्रसको राजीनामा घोषणापछि उनीहरूको कुनै टिप्पणी बाहिर आएको छैन।बढ्दो आक्रोश र राजनीतिक अस्थिरताका बीच  क्याबिनेट सदस्य पेन