बेलायतमा चुलियाे राजनीतिक संकट : जोनसन र सुनकबीच गोप्य वार्ता

बेलायती कन्जरभेटिभ पार्टीको नेतृत्वको विषयमा प्रतिद्वन्द्वी बोरिस जोन्सन र ऋषि सुनकले राति अबेरसम्म गोप्य वार्ता  गरेका  छन्।  पार्टीको बिग्रदो छवि र देशको  अस्थिर राजनीतिक अवस्था चुलिँदै गएको अवस्थामा  प्रमुख नेताहरूबीच भएको...

सम्बन्धित सामग्री

गठबन्धनको नयाँ सहयात्राले राजनीतिक संकट हल गर्ने दावी

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले सत्तारुढ गठबन्धनको नयाँ सहयात्राले राजनीतिक संकट हल गर्ने बताएका छन्।मंगलवार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद शर्माले वर्तमान सत्तारुढ गठबन्धनको सहयात्राले देशमा देखापरेको राजनीतिक संकटको हल गर्ने बताएका हुन्। उनले देशमा अहिले आर्थिक संकट र राष्ट्रियताको संकट पनि भएको उल्लेख गर्दै ती सबै संकट समाधानका लागि नयाँ सहयात्रा आरम्भ भएको बताए।उनले अर्थतन्त्रको पुरानो लय र दिशा बदलेर मात्रै देशको अर्थतन्त्रको संकट समाधान गर्न

‘कोशी प्रदेशको राजनीतिक संकट समाधान भयो’

मोरङ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भएसँगै राजनीतिक संकट समाधान भएको बताएका छन्।प्रदेश प्रमुखको कार्यालयमा आज (आइतबार) पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँग उनले सरकार गठनसँगै प्रदेशमा मध्यावधि निर्वाचन हुने सम्भावना टरेको बताए।मुख्यमन्त्री कार्कीले प्रदेशमा शान्ति, सदभाव र  समुदायबीच सौहार्द्रपूर्ण वातावरण कायम राख्नु सरकारको प्रमुख प्राथमिकता भएको बताउँदै त्यसका लागि छलफल, संवाद  एवं वार्ताद्वारा समस्या समाधान गर्नुपर्नेमा जोड दिए।&

नेदरल्याण्डसमा किन निम्तियो राजनीतिक संकट ?

एजेन्सी । सत्ता गठबन्धनमा आवद्ध दलबीच आप्रवासी नीतिका विषयमा मतभेद हुँदा नेदरल्याण्डसमा राजनीतिक संकट आइपरेको छ । कन्जरभेटिभ पार्टीका प्रधानमन्त्री मार्क रूटले राजा विलियम अलेक्जेण्डरलाई राजीनामा बुझाएसँगै नेदरल्याण्डसमा राजनीतिक संकट सुरु भएको हो । गठबन्धनमा रहेका चार दललाई आप्रवासी नीतिका विषयमा समझदारीमा ल्याउन नसक्दा रूटले सत्ता छोडेका हुन् । नेदरल्याण्डसमा रुटको सत्ता ढलेसँगै आप्रवासी नीतिले […]

पेरुमा राजनीतिक संकट अन्त्य गर्न उच्चस्तरीय वार्ता

पेरुमा संसद्ले पेड्रो कास्टिलालाई राष्ट्रपतिबाट अपदस्थ गरेपछि गहिरिएको राजनीतिक संकट समाधान गर्न अधिकारीहरूले उच्चस्तरीय वार्ता गरेका छन् । राज्यका सबै निकायको प्रतिनिधित्व रहेको राज्य परिषद् र चर्चका नेताबीच राजधानी लिमामा तीन...

नागरिकता विधेयक प्रमाणीकरण नगर्दा राजनीतिक संकट उत्पन्न भयो : राय

माओवादी केन्द्रका केन्द्रीय सदस्य रामेश्वर राय यादवले नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेर देशमा राजनीतिक संकट उत्पन्न गराएको बताएका छन् ।‘संविधानको रक्षक राष्ट्रपति हुन्छ, तर जो रक्षक हुन्छ उसले नै त्यसलाई उल्लघंन गर्छ भने त्यसले राजनीतिक संकट निम्त्याउन सक्छ’ नेता यादवले भने, ‘नागरिकता समस्या मधेशको मात्र समस्या नभएर देशकै समस्या हो ।’नागरिकता समस्या मधेशको मात्र समस्या हो भनेर कतिपयले यसबाट पन्छिन खोजेको बताउँदै उनले सरकारी तथ्यांक नै हेर

एमसिसीले राजनीतिक  संकट आउने जोखिम छ : नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसिसीका कारण मुलुकमा राजनीतिक संकट आउने जोखिम रहेको बताएका छन् । संकटबारे थप व्याख्या नगरेका नेपालले एमसिसीका सन्दर्भमा उत्पन्न समस्या वार्ताबाटै समाधान हुनुपर्नेमा जोड दिए । युवा संघ...

प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भयो : शंकर पोखरेल

अर्घाखाँची : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अवसरवाद, अस्थिरता र महत्वकांक्षाका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन्।नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका नेता पोखरेलले प्रचण्ड एउटै व्यक्तिमा पैदा भएको अवसरवाद, अस्थिरता र महत्वाकांक्षाका कारण देशको राजनीतिमा संकट उत्पन्न भएको मात्र होइन एमालेभित्रको अन्तरविरोधलाई समेत मलजल गरेको पोखरेलको आरोप छ।बुटवलमा सोमबार ‘जिउँदा जीवराज’ नामक वृत्तचित्र सार्वजन

प्रचण्डले मुलुकमा राजनीतिक संकट सिर्जना गरे : शंकर पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा राजनीतिक संकट सिर्जना गरेको आरोप लगाएका छन् ।  सोमवार बुटवलमा जिउँदा जीवराज वृत्तचित्र सार्वजनिक गर्दै पोखरेलले प्रचण्डमा भएको अस्थिरता, अवसरवाद र महत्त्वकांक्षाकै कारण देशमा संकट आएको बताए ।  नेकपा पार्टी हुँदा पूर्व एमालेभित्र खेलेर पार्टी फुटाउने काम गरेको समेत उनको आरोप छ ।  अनुशासनमा नबस्ने नेतालाई कार्यकर्ताले दण्डित गर्ने समेत बताए ।

अप्रजातान्त्रिक र असंवैधानिक हस्तक्षप गरेर राजनीतिक संकट : नेताहरू

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले अप्रजातान्त्रिक र असंवैधानिक हस्तक्षप गरेर राजनीतिक संकट पैदा गरेको बताए ।नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसरमा जुममार्फत आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्री र राष्ट्रपतिले अप्रजातान्त्रिक र असंवैधानिक हस्तक्षेप गरेर राजनीतिक संकट पैदा गराएको बताए । प्रधानमन्त्री र राष्ट्रपतिको कदमले […]

राजनीतिक संकट समाधान गर्न जसपाले उच्च तहमा संवाद गर्ने

काठमाडौं : वर्तमान राजनीति समाधान गर्नका लागि जनता समाजवादी पार्टी (जसपा) ले उच्च तहमा संवाद गर्ने निर्णय गरेको छ। जसपाको पदाधिकारी बैठकले राजनीतिक संकट समाधान गर्न उच्च तहमा संवाद गर्ने निर्णय गरेको हो। जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ट्वीट गर्दै भनेका छन्, 'जसपाको पदाधिकारी बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभूत मान्यताबारे सबै राजनीतिक दलहरूसँग उच्च तहमा संवाद गर्ने निर्णय गरेको छ।'  पार्टीको समायोजन तथा आगामी का