अब स्कुल खोल्नु राम्रो हो। हामीले अभिभावकसँग राय सल्लाह मागेका छौँ। करिब ७० प्रतिशत अभिभावकले स्कुल खोल्नुपर्छ भनेर सुझाव दिएका छन्। केही अभिभावकले दसैं नजिकिँदै गरेकाले घर जानुपर्ने बताएका छन्। टिकट काटिसकेको भनेका छन्। त्यसैले दसैंपछि स्कुल खोल्न उनीहरूको सुझाव छ। यसरी अभिभावकबाट दुई किसिमको कुरा आयो। धेरै ठाउँमा नगरपालिकाले स्कुल खोल्ने निर्णय पनि गरिसकेका […]