प्रदेश २ मा कोरोना रोकथाम तथा उपचारका लागि २० करोड

२ नम्बर प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचारका लागि २० करोड रुपैयाँ बिनियोजन गरेको छ।औषधि उपचार, अक्सिजन सिलिन्डर, रेमडिसिभर, रिएजेन्ट सहितका सामग्री खरिदका लागि उक्त रकम छुट्ट्याइएको छ। आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रदेश सभामा आर्थिक वर्ष २०७८/७९ को राजश्व तथा व्ययको अनुमानसहितको बजेट वक्तव्यमा उ...

सम्बन्धित सामग्री

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर छ : कानुनमन्त्री जोशी

विमल विष्ट, डोटी । सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रवक्ता पुर्णा जोशीले पछिल्लो समय कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकार अहोरात्र खटिएको बताउनुभयो । जिल्ला सदरमुकाम सिलगढीमा नेकपा एमाले पार्टीले आज सोमबार आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री जोशीले केही दिन यता सुदूरपश्चिममा बढीरहेको कोरोना प्रति चिन्ता व्यक्त गर्नु […]

कोरोना रोकथाम तथा उपचारका सामग्री आयातमा अब सहज

काठमाडौं, जेठ १३ । कोरोना (कोभिड–१९) नियन्त्रणका सामग्री आयातमा सरकारले सहजीकरण गरी भन्सार प्रक्रिया सरल बनाएको छ । त्यस्ता सामग्रीको आयातमा अब लामो प्रक्रियागत झन्झट व्यहोर्नुपर्ने छैन । त्यस्ता सामान आयातका लागि शीघ्र भन्सार प्रक्रियाको कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याएपछि अब आपूर्ति सहज हुने भएको हो । भन्सार विभागका महानिर्देशक यमलाल भुसालले कोभिड–१९ को नियन्त्रण तथा उपचारलाई प्रमुख प्राथमिकतामा […]

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर छ : मन्त्री आले

विमल विष्ट, डोटी । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भिर रहेको बताउनु भएको छ । जिल्ला अस्पताल डोटीमा आज आयोजना गरिएको स्वास्थ्य सामग्री बितरण कार्यक्रममा मन्त्री आलेले सो कुरा बताउनु भएको हो । मन्त्री आलेले आफ्नै लगानीमा आज सोमबार जिल्ला अस्पताल डोटीमा स्वास्थ्य सामग्री बितरण गर्नु हुँदै कोरोना रोकथाम […]

शारदा ग्रुपद्वारा कोरोना रोकथाम र नियन्त्रणमा सहयोग

जेठ ८, काठमाडौं । शारदा ग्रुपले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अभियान अन्तर्गत मुलुकका विभिन्न भागमा सहयोग गरेको छ  ।    कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका कदमहरुमा सहयोग  पुरयाउन आफू र आफ्नो लगानी भएका कम्पनीहरुले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत  दुहबी नगरपालिका अन्तर्गत ३०ओटा  बेडको आईशोलेसन सेन्टर र १५ ओटा बेडको आईसीयू कोभिड अस्पताल सञ्चालनका लागि सम्पूर्ण बिरामीहरुको लागि नि : शुल्क अक्सिजन र नि : शुल्क औषधी उपलब्ध गराउने बताएको छ ।  साथै उसले बिरामी र  बिरामी कुरुवाहरुको लागि निःशुल्क खानाको समेत व्यवस्था गरेको छ । यसैगरी ग्रुपले नेपाल उद्योग परिसंघ मार्फत अक्सिजन प्लान्ट सञ्चालनको लागि सहयोग गर्नुका साथै माडवारी सेवा समिति अन्र्तगत गौशाला रहेको ५१ ओटा बेडको आईशोलेसन सेन्टर सञ्चालनको लागि ४ लाख रुपैयाँ तथा बिरामीहरुलाई निःशुल्क अक्सिजन उपलब्ध गराइरहेको बताएको छ । त्यस्तै ग्रुपले नै लहान नगरपालिकामा भर्खरै बनेको २५ ओटा बेडको आईशोलेसन सेन्टरलाई निःशुल्क औषधी र निःशुल्क अक्सिजन उपलब्ध गराउने पूर्ण रुपमा जिम्मेवारी लिएको  बताएको छ ।  त्यस्तै आफ्नो लगानी रहेको शिवम् सिमेन्ट र होङ्सी शिवम् सिमेन्ट कम्पनीहरु मार्फत व्यवसायिक सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कामहरु गरिएको ग्रुपले बताएको छ । जसअन्तर्गत होङ्सी शिवम् सिमेन्टले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २०० थान अक्सिजन कन्सन्टेटर र  शिवम् सिमेन्टले मकवानपुरमा रहेको अस्पतालमा आईसीयू र आईशोलेनसहितको कोभिड सेन्टरका लागि २५ थान बेड उपलब्ध गराएको ग्रुपले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कोरोना रोकथाम र उपचारमा गम्भीर हुन प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण

कोरोना रोकथाम, नियन्त्रण र उपचारका विषयमा गम्भीर बन्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसले ध्यानाकर्षण गराएको छ । पार्टी सभापति शेरबहादुर सहित नेताहरु डा. रामशरण महत, प्रकाशशरण महत लगायतका  नेताहरुले सिंहदरबार पुगेर...

कोरोना रोकथाम र नियन्त्रणमा सरकार असफल : डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोरोना रोकथाम र नियन्त्रणमा सरकार असफल भएको टिप्पणी गरेका छन् ।आइतबार विराटनगरस्थित कोइराला निवासमा संवाददातासँग कुरा गर्दै कोइरालाले सत्तारुल दलभित्रको आन्तरिक किचलोमा सरकार रुमलिँदा कोरोनाको संक्रमण भयावह रूपमा फैलिएको आरोप लगाए । “कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले योजनाबद्ध रूपमा काम गर्न नसकेकै हो, उनले भने, “सीमा नाकामा समयमै […]

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार असफल भयो : रामचन्द्र पौडेल

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना नियन्त्रणमा सरकार असफल भएको आरोप लगाएका छन्। आज कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय भर्चुअल कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले भने, “सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न सकेको छैन, सरकारले खोप ल्याउन सकेन।” सरकारले अन्तर्राष्ट्रिय सहयोग पनि जुटाउन नसकेको भन्दै भूकम्पका बेला आफूहरुले अन्तर्राष्ट्रिय सहयोग ल्याएको बताए।

कोरोना रोकथाम र नियन्त्रणमा युद्धस्तरमा लाग्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले सम्भव भएसम्म कोरोना रोकथाम तथा नियन्त्रणमा राज्यका अधिकतम् स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ । साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम र नियन्त्रण गर्न राज्यका स्रोत साधन र संयन्त्रहरु प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।उनका अनुसार कोरोना रोकथाममा सरकारले अहिलेसम्म गरेका प्रयासहरूको विश्लेषण गर्दै थप प्रभावकारी बनाउनुपर्ने निर्णय गरेको हो । ‘कोरोना रोकथाममा सबै युद्धस्तरमा लाग्ने भन्ने निर्णय भएको छ । त्

कोरोना रोकथाम : रात्रिकालीन व्यवसाय ९ बजेसम्म मात्र!

काठमाडौं : स्वास्थ्य मन्त्रालयले कोरोना रोकथाम नियन्त्रण गर्न बनेको सिसिएमसीसमक्ष कोभिड संक्रमण बढेको भन्दै रात्रिकालीन व्यवसाय ९ बजेसम्म मात्र सञ्चालन गर्न प्रस्ताव गरेको छ।छिमेकी मुलुक भारत, बेलायत तथा जर्मनी र फ्रान्समा कोरोना संक्रमण बढेपछि कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई प्रस्ताव गरेको हो। पर्यटन क्षेत्रअन्तर्गत सञ्चालन हुने रात्रिकालीन कार्यक्रममा अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउन पालना गर्न लगाउने र त्यसको अनुगमन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रा