४ फागुन, काठमाडौं । पार्टीको नाम, चुनाव चिह्नदेखि संगठन संरचनासमेत बदल्ने गरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ल्याएको प्रस्ताव तल्लो कमिटीमा लैजाने तयारी नेकपा माओवादी केन्द्रले गरिरहेको छ । प्रचण्डको प्रस्तावलाई छलफल गर्ने गरी माओवादी केन्द्रले दुई महिने अभियानको घोषणा गरेको छ । यसपछि केन्द्रीय समितिबाट ठोस निर्णय गर्ने माओवादीको तयारी छ । ‘२ महिने अभियानले […]