प्रधानमन्त्री कपको तयारी पूरा, विजेतालाई १० लाख

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यही कात्तिक १३ देखि २६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा प्रधानमन्त्री कप क्रिकेट हुँदैछ । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले […]

सम्बन्धित सामग्री

सी डिभिजन लिगको तयारी पूरा, विजेतालाई १० लाख पुरस्कार

२१ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनमा हुने शहीद स्मारक सी डिभिजन लिगको तयारी पूरा भएको छ । एन्फाले बुधबार पत्रकार सम्मेलन गर्दै बिहीबारदेखि सुरु हुने सी डिभजन लिगको तयारी पूरा भएको …

निर्माण व्यवसायीको अन्तरराष्ट्रिय सम्मेलन मंगलवारदेखि

काठमाडौं। नेपालसहित विभिन्न १८ मुलुकका निर्माण व्यवसायीको अन्तरराष्ट्रिय सम्मेलन मंगलवार (मङ्सिर ५ गते)देखि काठमाडौंमा शुरू हुने भएको छ । एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका ती मुलुकका निर्माण व्यवसायीको छाता संस्था इन्टरनेशनल फेडेरेशन अफ एसियन एण्ड वेस्टर्न प्यासिफिक कन्ट्र्याक्टर्स एसोसिएसन (इफाप्का)को सम्मेलन दोस्रोपटक नेपालमा हुन लागेको हो । विश्वभर देखिन थालेको आर्थिक मन्दी र यसबाट नेपाल पनि प्रभावित भएको अवस्थामा भौतिक पूर्वाधारको विकासमा अन्तरराष्ट्रिय लगानी भित्त्याउन सम्मेलन महत्त्वपूर्ण हुने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । सम्मेलनका क्रममा १० लाख अमेरिकी डलरभन्दा बढी लगानी नेपाल भित्रने अनुमान गरिएको उनको भनाइ छ । महासंघले उक्त सम्मेलन अवधिमा हुने कार्यक्रमका विषयमा पनि जानकारी दिएको छ । सम्मेलनमा इफाप्कामा आबद्ध मुलुकहरूबीच जलवायु परिवर्तनका असर तथा प्राकृतिक विपत्ति व्यवस्थापनको विषयमा छलफल समेत हुनेछ । महासंघका अध्यक्ष सिंह इफाप्काका पनि अध्यक्ष हुन् । उनको संयोजकत्वमा २१ सदस्यीय आयोजक समिति गठन गरिएको जानकारी दिइएको छ । पत्रकार सम्मेलन गरेर इफाप्काको तयारी पूरा भएको महासंघले जानकारी दिएको छ । ‘दिगो पूर्वाधारमा साझेदारी’ नारा तय गरिएको सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने भएको छ । इफाप्का फोरमको उद्घाटन भने प्रधानमन्त्री पुष्पकमल दाहालबाट हुने महासंघले बताएको छ । सम्मेलनमा सदस्य देशका २४२ सहित ५०० भन्दा बढीको सहभागिता रहने महासंघका अध्यक्ष सिंहले जानकारी दिए । सम्मेलनमा सहभागी हुन विदेशी प्रतिनिधि काठमाडौं आउन थालिसकेको बताइएका छ । विश्वभर देखिन थालेको आर्थिक मन्दी र यसबाट नेपाल पनि प्रभावित भएको अवस्थामा भौतिक पूर्वाधारको विकासमा अन्तरराष्ट्रिय लगानी भित्त्याउन सम्मेलन महत्त्वपूर्ण हुने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । जलवायु परिवर्तनको मुद्दा उठाउन र बाह्य पर्यटन विस्तारका लागि समेत यो सम्मेलन फलदायी हुने महासंघले बताएको छ । सम्मेलनले काठमाडौं घोषणापत्र समेत जारी गर्नेछ । सम्मेलनमा सहभागी हुने प्रतिनिधिका लागि मङ्सिर ४, ५ र ६ गते रजिष्ट्रेशन अवधि तोकिएको छ । ५ गते नै ‘फाइनान्स कमिटी मिटिङ’, ‘प्रेसिडेन्सियल कन्क्लेभ’ र ‘एक्जिक्युटिभ बोर्ड मिटिङ’ आयोजना गरिँदै छ । यस्तै मङ्सिर ६ मा साधारणसभासहित विभिन्न कमिटीको बैठक आयोजना हुनेछ ।  सोही दिन सम्मेलनका केही सहभागीहरू वसन्तपुर र स्वयम्भूको अवलोकन भ्रमणमा जानेछन् । यस्तै दोस्रो ‘एक्जिक्युटिभ बोर्ड मिटिङ’ र ‘इमर्जिङ योङ लिडर्स’ कार्यक्रम आयोजना गरिने महासंघले जानकारी दिएको छ । मङ्सिर ७ गते गोकर्ण गल्फ मैदानमा महासंघ–इफाप्का गल्फ प्रतियोगिता गरिने भएको छ । मङ्सिर ८ गते नयाँ कार्यसमिति चयन गरी उक्त कार्यसमितिको ‘एक्जिक्युटिभ बोर्ड मिटिङ’ र केही सहभागीका लागि भक्तपुर दरबार क्षेत्रको अवलोकन भ्रमण कार्यक्रम राखिएको छ । नेपालले यसअघि सन् १९९९ मा काठमाडौंमा ३०औं इफाप्का सम्मेलन आयोजना गरेको थियो ।

जगदम्बा १३ औँ जितपुर सिमरा गोल्डकपको तयारी पूरा

नवजागृति युवा क्लब सिमराद्वारा यही चैत ९ गतेदेखि सञ्चालन हुने जगदम्बा १३ औँ जितपुर सिमरा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । सिमरा रङ्गशालामा यही २०७९ चैत १८ गतेसम्म हुने गोल्डकप प्रतियोगितामा प्रथम हुने टिमलाई रु १० लाख, द्वितीय हुनेलाई रु पाँच लाख, सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल/स्कुटी पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी …

प्रधानमन्त्री कप क्रिकेटको तयारी पूराः १ करोड ५० लाख खर्च हुने

काठमाडौँ – आइतबारबाट टियू मैदान कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ क्यानले प्रतियोगिताका लागि १ करोड ५० लाख खर्च हुने जनाएको छ। जसमध्ये राष्ट्रिय खेलकुद परिषदले ६० लाख रुपैयाँ प्रदान गर्ने क्यानले जनाएको छ। प्रतियोगिताको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख […]

कर्णालीमा मतदानको तयारी पूरा, १० लाख बढीले मताधिकार प्रयोग गर्दै

दैलेख । कर्णाली प्रदेशका १० जिल्लामा स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । कर्णाली प्रदेशका ७९ ओटा पालिकाका प्रमुख, उपप्रमुख एव अन्य सबै जनप्रतिनिधि चयनका लागि प्रदेश भरका १० लाख एक हजार दुई सय मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न लागेका हुन । कर्णालीमा १३ हजार ६५ जना उम्मेदवारहरूले निर्वाचनमा […]

धर्मश्रीलाई काठमाडौं महानगरको साथ

काठमाडाैं : नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६ औँ धर्मश्रीका लागि काठमाडौं महानगरपालिकाले मुख्य प्रायोजन गर्ने भएको छ।सोमबार पत्रकार सम्मेलनमा आयोजक नेपाल ब्यायाम मन्दिरले काठमाडौं महानगरपालिकाले धर्मश्रीको लागि मुख्य प्रायोजन गर्ने जानकारी गराएको हो।यस्तै अन्य विभिन्न संघ संस्थाले पनि प्रायोजन गरेको पत्रकार सम्मेलनमा जानकारी गराईयो।२३ र २४ गते आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको समेत आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराए।१६ औँ धर्मश्रीका बिजेताले नगद १० लाख प्राप्त गर्ने छन्

कोरोना खोप लगाउने तयारी

नेपालमा पहिलो कोरोना सङ्क्रमित व्यक्ति पुष्टि भएको एक वर्षमा कोरोना (कोभिड–१९)विरुद्धको खोप आएको छ । बेलायतको अक्स्फोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामको १० लाख खोप बिहीबार काठमाडौँ आइपुगेको हो । यो खोप आइपुगेसँगै यसबारे सर्वसाधारणको मात्रै नभई स्वास्थ्यकर्मीहरूको पनि चासो बढेको छ । सरकारद्वारा खोप वितरण, खोप लगाउने व्यक्तिलाई तालिम र खोप लगाइने व्यक्तिको छनोट जस्ता काम धमाधम भइरहेका छन् । कोरोनाविरुद्धको खोप लगाउन सरकारले व्यापक तयारी गरेको छ । देशभरका १५० जना खोप अधिकृतलाई स्वास्थ्य सेवा विभागले तालिम दिइसकेको छ भने बाँकी खोप कार्यकर्तालाई पनि तालिम दिने तयारी गरिरहेको छ । आइतबार नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशका खोप भण्डारणमा कोरोनाविरुद्धको खोप पठाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. झलक गौतमले कोरोना खोपको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो ।

आहा रारा गोल्ड कपको तयारी पूरा

पोखरामा हुने १८औं संस्करणको आहा रारा गोल्ड कपको तयारी पूरा भएको छ । मंगलबार पत्रकार सम्मेलन आयोजकले प्रतियोगिताबारे जानकारी दिएको छ । फागुन २२ गतेदेखि हुने प्रतियोगिता चैत १ गतेसम्म चल्नेछ । प्रतियोगितामा १० टिम सहभागी हुनेछ । यस वर्षको प्रतियोगिताको विजेताले १० लाख १ हजार नगद प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख १ हजार प्राप्त गर्नेछ ।

https://www.onlinekhabar.com/2020/02/837971

७ फागुन, काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वको तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषले बुधबार पत्रकार सम्मेलन गरी फागुन ९ गते पर्ने महाशिवरात्रीको सम्पुर्ण तयारी पूरा भएको बताउदै यसबर्ष १० लाख भक्तजनले पशुपति …