दैलेख । कर्णाली प्रदेशका १० जिल्लामा स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । कर्णाली प्रदेशका ७९ ओटा पालिकाका प्रमुख, उपप्रमुख एव अन्य सबै जनप्रतिनिधि चयनका लागि प्रदेश भरका १० लाख एक हजार दुई सय मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न लागेका हुन । कर्णालीमा १३ हजार ६५ जना उम्मेदवारहरूले निर्वाचनमा […]