अमेरिकाको अन्तिम टोली अफगानिस्तान छाडेपछि खुशीयालीमा तालिवानीद्धारा हवाई फायरिङ(फोटोफिचर)

एजेन्सी, १५ भदौ । अफगानिस्तानको राजधानी काबुलबाट अमेरिकाको अन्तिम टोलीको बिदाईसँगै तालिवान समूहले खुशीयालीमा हवाई फायर र रातभर हल्ला गरेका छन् । अमेरिकी समूहले पूर्णरुपमा अफगानिस्तान छाडेपछि तालिवानीहरु खुशी भएका हुन् । अमेरिकाको उद्धार कार्यको अन्तिम दिन आज थियो । पूर्ण रुपमा तालिवान समूहले काबुल विमानस्थलमा पनि कब्जा जमाइ सकेको छ । Photo Source: Global […]

सम्बन्धित सामग्री

भारतस्थित अफगानिस्तान दूतावास स्थायी रुपले बन्द

भारतले अफगानिस्तान दूतावास र कूटनीतिक मिशनलाई स्थायी रूपले बन्द गरेको छ।

एसिया कप : आज अफगानिस्तान र श्रीलंका खेल्ने

एसिया कप क्रिकेटमा म‌गलबार समूह बीका अफगानिस्तान र श्रीलंका भिड्दैछन्। पाकिस्तानको लाहोरमा हुने खेल दिउँसो सवा ३ बजे शुुरु हुनेछ।जारी प्रतियोगितामा श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई पराजित गर्दै तालिकामा दुई अंक जोडेको छ। अफगानिस्तान भने पहिलो खेलमा बंगलादेशसँगै पराजित भएको छ। श्रीलंका आज लागातार दोस्रो जित निकाल्दै सुपर–फोरमा स्थान बनाउने लक्ष्यमा छ। यो खेलमा पराजित भए अफगानिस्तान प्रतियोगिताबाट बाहिरनेछ। तर अफगानिस्तान पनि आज जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गर्न चाहन्छ। उसले

अफगानिस्तान र पाकिस्तानमा भूकम्प

एजेन्सी – अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ। बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ। दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको यूएसजीएसले जनाएको छ। भूकम्पको गहिराइ ५१ किलोमिटर छ। भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी नै छ। […]

अमेरिकाले अफगानिस्तान छाड्नैपर्थ्यो

अमेरिकाले अफगानिस्तान छोड्दा मिडिया र राजनीतिक विचार मोटामोटी दुई समूहमा विभाजित भएका छन् । एकथरीले अफगान जनताको मानवअधिकार रक्षा गर्न र मुलुकका आतंककारीसँग लड्न अमेरिकाले अफगानिस्तानलाई एक्लै नछाडेको भए हुन्थ्यो...

सबै नेपालीले आज अफगानिस्तान छाडिसक्ने

काठमाडौँ- तालिबानले विदेशीले अफगानिस्तान छाड्न दिएको समयसीमा आज सकिँदै छ । अमेरिकासहितका विदेशी फौज र विदेशी नागरिकले सोमबार नै अफगानिस्तान छाडिसकेका छन् । त्यहाँ रहेका २ सय हाराहारी नेपाली भने अझै पनि उद्धारको पर्खाइमा छन् । उनीहरुले आज अफगानिस्तान छाडिसक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयलका अनुसार नेपाल आउन सक्ने आजै नेपाल आउने छन् भने […]

‘चाडैँ अफगानिस्तान फर्किने छु’

एजेन्सी, ३ भदौ । तालिवानले अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेलगत्तै देश छाडेका राष्ट्रपति अश्रफ गनी चाडैँ अफगानिस्तान फर्किने विश्वास व्यक्त गरेका छन् । उनले बुधबार फेजबुक पेजमार्फत चाडैँ अफगानिस्तान फर्किने विश्वास व्यक्त गरेका हुन् । उनले फेसबुक पेजमार्फत बोलेको भाषालाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘ म अहिले युएईमा छु । म काबुल छाड्न बाध्य […]

त्यहाँ अफगानिस्तान छ!

हतियारको आडमा पसेको छ शक्तिराष्ट्रको भरोसामा बसेको छ त्यहाँ अफगानिस्तान छ पीडितहरुको बासस्थान छ।

त्यो उदार अफगानिस्तान, यो अशान्त अफगानिस्तान

अमिन सैकाल रक्तपातपूर्ण द्वन्द्वका कारण लामो समयदेखि प्रणालीगत अस्थिरता र असुरक्षाबाट अफगानिस्तान गुज्रिरहेको देख्नु निकै पीडादायी छ । कोभिड १९ को कमजोर व्यवस्थापन, गरिबी र यही समय विदेशी खेलाडीहरूले दिइरहेको धोकाले पीडा थपेको छ । यहाँको जनसङ्ख्या निकै सकसमा छ, भविष्यमा ठिकठाक हुने आशा थोरै मात्र छ । यो त्यो अफगानिस्तान रहेन, जो कुनै समय थियो । जो कुनै समय शान्त र सुरक्षित थियो । विकास नभए पनि विश्व राजनीतिमा यहाँको निष्पक्षताको नीतिलाई उच्च सम्मान गरिन्थ्यो । कोही पनि व्यक्ति स्व