अफगानिस्तान र हवाई उडानको जोखिम

अफगानिस्तान र हवाई उडानको जोखिम चर्चाको विषय बनेको छ।

सम्बन्धित सामग्री

पाकिस्तानद्वारा अफगानिस्तानसँगको हवाई सेवा बन्द , तालिबानले अपमान गरेकाे आराेप

काठमाण्डाै - पाकिस्तानबाट अफगानिस्तान र अफगानिस्तानबाट पाकिस्तान जाने सबै हवाई उडान रद्द भएको छ । पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स पीआईएले अफगानिस्तानको राजधानी काबुल जाने र काबुलबाट पाकिस्तानको इस्लामाबाद आउने आउने सबै हवाई उडान रद्द गरेको बीबीसीले जनाएको छ ।  पीआईएले तालिबानले अपमानजनक व्यवहार गरेको आरोप लगाएको छ । पीआईएका प्रवक्ताले तालिबानले एयरपोर्टका आफ्ना कर्मचारीलाई धम्की दिएको र उडानको व्यवस्थामा हस्तक्षेप गरेको समेत आरोप लगाएको छ । हिजो सामान्य अवस्थामा भन्दा १० गुणा कमले मात्र एक देशबाट अ...

हवाई उडान सुचारु गर्न भारतलाई तालिबान सरकारको आग्रह

अफगानिस्तानको तालिबान सरकारले अफगानिस्तान र भारतका बीचमा भइ आएको हवाई उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ । तालिबान सरकारका एकजना अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै खालका हवाई उडानहरु सुचारु गरिदिन आग्रह गरेका हुन् । यसअघि भारतले अफगानिस्तानमा उडान गर्दै आएको थियो । तर अफगानिस्तानको सरकार अपदस्थ गरेर तालिबानले सत्ता हत्याएपछि गएको अगष्ट १५ पछि भारतले ती सबै उडानहरु बन्द गरेको थियो । तालिबानहरुले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अरु देशहरुले पनि यसरी हवाई उडानहरु रोके

हवाई उडान सुचारु गर्न भारतलाई तालिबान सरकारको आग्रह

अफगानिस्तानको तालिबान सरकारले अफगानिस्तान र भारतका बीचमा भइ आएको हवाई उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ। तालिबान सरकारका एकजना अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै खालका हवाई...

अमेरिकाको सबैभन्दा लामो युद्ध समाप्त, अब के हुन्छ अफगानिस्तानमा?

अमेरिकी सैनिकले अफगानिस्तान छाडेका छन्। अमेरिकी सैनिक बोकेको हवाई जहाज उडैसँगै अफगानिस्तानबाट अमेरिकी सैनिक पूर्णरुपले  फिर्ता भएको छ। अफगानिस्तानमा २० वर्षसम्म चलेको सैन्य मिशनको पनि अन्त्यको घोषणा गरिएको छ।अफगानिस्तान छोड्ने अन्तिम अमेरिकी सैनिकको तस्वीर अमेरिकी रक्षा विभागले सार्वजनिक गरेको छ। भनिएको छ, ‘यी मेजर जनरल क्रिस डोनाहु हुन्।  जो काबुलबाट अमेरिकाको लागी अन्तिम C-17 विमान मा सवार छन्।’The last American soldier to leave Afghanistan: Maj. Gen. Chris Dona

अफगानिस्तान छाड्नेहरूलाई हवाई र स्थल मार्ग सहज उपलब्ध गराउन नेपालको माग !

काठमाण्डाै – सरकारले अफगानिस्तानमा शान्ति, सुरक्षा र अमन–चयनको सुनिश्चितता (ग्यारेन्टी) गर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आज मङ्गलवार प्रेस विज्ञप्ति निकालेर अफगानिस्तानको पछिल्लो घटनाक्रमबारेमा सरकारको धारणा सार्वजनिक गर्दै सर्वसाधारणको शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न आग्रह गरेको हो । नेपालले अफगानिस्तान छाड्न चाहनेहरूलाई सडक मार्ग तथा हवाई मार्ग प्रयोग र सीमा पार गर्न दिन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयकाे विज्ञप्तिमा सार्क सदस्य राष्ट्रको हैसियतमा नेपालले अफगानिस्तानमा शान्ति र स्थिरता क...

अमेरिका र बेलायतद्वारा आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह

अफगानिस्तानबाट अमेरिकी नेतृत्वमा रहेको विदेशी सैनिकको फिर्ता प्रक्रिया बढेपछि तालिवान विद्रोहीले आफ्नो गतिविधिलाई देशभर बढाएको र यसका कारण सुरक्षा अवस्था बिग्रँदै गएको भन्दै संयुक्त राज्य अमेरिका र बेलायतले आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह गरेका छन् ।अफगानिस्तानको सुरक्षा अवस्था कमजोर बनेकोले अन्तर्राष्ट्रिय आतङ्कवादी समूहहरूले अफगानिस्तानमा आफ्ना नागरिकहरूलाई लक्षित आक्रमण हुन सक्ने चिन्ता बेलायतको विदेश मन्त्रालयले प्रकट गरेको छ ।काबुलस्थित अमेरिकी राजदूतावासले तत्काल हवाई टिकट ख

अमेरिका र बेलायतद्वारा आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह

अफगानिस्तानबाट अमेरिकी नेतृत्वमा रहेको विदेशी सैनिकको फिर्ता प्रक्रिया बढेपछि तालिवान विद्रोहीले आफ्नो गतिविधिलाई देशभर बढाएको र यसका कारण सुरक्षा अवस्था बिग्रँदै गएको भन्दै संयुक्त राज्य अमेरिका र बेलायतले आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह गरेका छन् । अफगानिस्तानको सुरक्षा अवस्था कमजोर बनेकोले अन्तर्राष्ट्रिय आतङ्कवादी समूहहरूले अफगानिस्तानमा आफ्ना नागरिकहरूलाई लक्षित आक्रमण हुन सक्ने चिन्ता बेलायतको विदेश मन्त्रालयले प्रकट गरेको छ । काबुलस्थित अमेरिकी राजदूतावासले तत्काल हवाई टिकट खरिद गर्न नसक्ने अवस्थामा रहेका...

बघराम हवाई मैदान २० वर्षपछि अफगानिस्तानलाई हस्तान्तरण

अमेरिकी सेनाले प्रयोग गरिरहेको बघराम हवाई मैदान झण्डै २० वर्षपछि अफगानिस्तान सरकारलाई हस्तान्तरण गरिएको छ ।  सन् २००१ मा अमेरिकामा आतंकवादी हमला भएपछि अफगानिस्तानको तालिबान सरकार ढाल्न एवं आतंकवादी संगठन अल–कायदाको संरचना ध्वस्त बनाउन अमेरिकाले बघराम विमानस्थलको प्रयोग गरेको थियो ।दुई अमेरिकी सैनिक अधिकारीले उक्त विमानस्थल अफगानिस्तानको सेनालाई हस्तान्तरण गरिएको बताएका छन् ।  बघराम हवाई मैदान हस्तान्तरण गरेसँगै अफगानिस्तानबाट अमेरिकी सेना अब पूर्ण रुपले स्वदेश फर्कन्छ भन्ने