भारतस्थित अफगानिस्तान दूतावास स्थायी रुपले बन्द

भारतले अफगानिस्तान दूतावास र कूटनीतिक मिशनलाई स्थायी रूपले बन्द गरेको छ।

सम्बन्धित सामग्री

अमेरिकाले अफगानिस्तानबाट हटायो दूतावास, अब कतारबाटै अफगानिस्तान मामिला हेर्ने

अमेरिकी नागरिकलाई सम्बोधन गर्दै ब्लिन्केनले अफगानिस्तानसँग अमेरिकाको सम्बन्धको नयाँ अध्याय सुरु भएको बताउनुभयो । उहाँले कूटनीतिक रुपमा नयाँ ढंङ्गबाट अघि बढ्ने प्रतिक्रिया दिुनभयो ।

अमेरिकाले अफगानिस्तान मामिला कतारबाट हेर्ने

१५ भदौ, काठमाडौं । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सबै सैनिक फिर्ता लगेको छ । यससँगै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिकाले अफगानिस्तानमा एक नयाँ कूटनीतिक मिसन सुरु गरेको बताएका छन् । उनले अमेरिकाको काबुलमा रहेको दूतावास बन्द गरिएको र यसलाई कतारको राजधानी सहर दोहामा स्थानान्तरण गरिएको बताएका छन् । अमेरिकी नागरिकलाई सम्बोधन गर्दै ब्लिन्केनले भने, ‘अब अमेरिकी […]

काबुलस्थित अमेरिकी दूतावास बन्द

अमेरिकाले अफगानिस्तान हेर्ने गरी कतारबाट दूतावास सञ्चालन गर्ने भएको छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको काम सकिएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अफगानिस्तानमा नयाँ ढंगले कूटनीतिक मिसन सुरु गरिएको बताएका छन् ।

काबुलस्थित अमेरिकी दूतावास बन्द

अमेरिकाले अफगानिस्तान हेर्ने गरी कतारबाट दूतावास सञ्चालन गर्ने भएको छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको काम सकिएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अफगानिस्तानमा नयाँ ढंगले कूटनीतिक मिसन सुरु गरिएको बताएका छन् ।

काबुलबाट अमेरिकी दूतावास दोहा सारियो

अफगानिस्तानबाट अमेरिकी सेनाको अन्तिम टोली फिर्ता भएसँगै एन्टोनी ब्लीङ्केनले अमेरिकाले अफगानिस्तानमा नयाँ कूटनीतिक मिसन सुरु गरेको बताएका छन् । अमेरिकी जनतालाई सम्बोधन गर्दै ब्लीङ्केनले काबुलस्थित अमेरिकी दूतावासलाई बन्द गरेर कतारको राजधानी दोहामा स्थानान्तरण गरिएको जानकारी दिएका हुन् ।उनले भने, ‘अब अमेरिकी सेनाको अन्तिम फ्लाइट पूरा भएको छ । हाम्रा सैनिकले अफगानिस्तान छाडिसकेका छन् । अफगानिस्तानसँग अमेरिकाको सम्बन्धमा नयाँ अध्याय सुरु भएको छ जसमा हामीले हाम्रो कूटनीतिलाई अघि बढाउँछौँ

अफगानिस्तानबाट नेपाली फर्काउन पूर्ण सहयोग गरेका छौँ : अमेरिकी दूतावास

काठमाडौँ– अमेरिकाले अफगानिस्तानबाट नेपालीहरुलाई छाड्ने कार्यमा पूर्ण सहयोग गरेको जनाएको छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत काबुलस्थित अमेरिकी मिसनमा कार्यरत सबै नेपालीहरूलाई अफगानिस्तान छोड्ने कार्यमा अमेरिकाले पूर्ण सहयोग गरेको जनाएको हो । आज बिहान मध्यपूर्व हुँदै पहिलो उडानमार्फत नेपाल आइपुग्नुहुने नेपालीहरूलाई स्वागत गर्न पाउँदा खुशी लागेको दूतावासले जनाएको छ । दूतावासको फेसबुकमा लेखेको छ, ‘यो […]

अफगानिस्तान तालिबानले कब्जामा लिएपछि ट्रम्पले मागे बाइडेनको राजीनामा

बीबीसी।अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडेनको राजीनामा माग गरेका छन्।तालिबानले अफगानिस्थान कब्जा गरेपछि ट्रम्पले बाइडेनको राजीनामा मागेका हुन्।“अफगानिस्तानमा जसलाई उनले अनुमति दिए त्यो अपमानको लागि उनले राजीनामा दिनुपर्छ”, ट्रम्पले भनेका छन्।तालिबानले राजधानी काबुल कब्जा गरेपछि अमेरिका लगायतका देशले आफ्नो दूतावास बन्द गर्दै आफ्ना नागरिकलाई उद्धार गरिरहेका छन्। २० वर्षदेखि अमेरिकी सेना अफगानिस्तानमा रहँदा पनि तालिबानमाथि नियन्त्रण राख्न सकेन।

काबुलमा रहेको अमेरिकी दूतावास ३६ घण्टाभित्र पूर्णरुपमा खाली गराइने

काबुलमा रहेको अमेरिकी दूतावास ३६ घण्टाभित्र लगभग खाली गराइने भएको छ । सबै अमेरिकी कूटनीतिज्ञहरुले अगस्त ३१ भित्र अफगानिस्तान छाड्ने अपेक्षा गरिएको छ । अमेरिकी सेनाले काबुलमा रहेको अमेरिकी दूतावासबाट अमेरिकी विदेशमन्त्रालयका कर्मचारीहरुलाई सुरक्षित रुपमा फिर्ता गर्नका लागि हजारौं सेनाहरु पठाइसकेको छ । राष्ट्रपति जो बाइडेनले थप एकहजार सेनाहरु अफगानिस्तान पठाएपछि अब कर्मचारीहरुको सुरक्षित निकाशीका […]

अमेरिकाले आफ्ना नागरिकको उद्धार गर्न थप ३ हजार सेना अफगानिस्तान पठाउने

अलजजिरा। अमेरिकाले काबुलमा रहेका आफ्ना नागरिकको उद्धार गर्न थप ३ हजार सैनिक पठाउने भएको छ। आगामी सेप्टेम्बर ११ सम्म अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गरिसक्ने निर्णय गरेको अमेरिकाले काबुलस्थित आफ्नो दूतावासमा कार्यरत आफ्ना नागरिकको उद्धार गर्न थप सेना पठाउने भएको हो। उद्दारको कार्य चलिरहँदा दूतावास खुला रहने र सम्पूर्ण काम हुने अमेरिकी विदश मन्त्रालयका प्रवक्ता नेड प्राइसले जानकारी दिए।