‘चाडैँ अफगानिस्तान फर्किने छु’

एजेन्सी, ३ भदौ । तालिवानले अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेलगत्तै देश छाडेका राष्ट्रपति अश्रफ गनी चाडैँ अफगानिस्तान फर्किने विश्वास व्यक्त गरेका छन् । उनले बुधबार फेजबुक पेजमार्फत चाडैँ अफगानिस्तान फर्किने विश्वास व्यक्त गरेका हुन् । उनले फेसबुक पेजमार्फत बोलेको भाषालाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘ म अहिले युएईमा छु । म काबुल छाड्न बाध्य […]

सम्बन्धित सामग्री

अफगानिस्तान फर्केका प्रितम जब रुस–युक्रेन युद्धमा मारिएको खबर आयो…

१३ मंसिर, पोखरा । बुवा हरिबहादुर र आमा इन्द्रकुमारी कार्कीसँग स्याङ्जा पुतलीबजार नगरपालिका– ५ का प्रितम कार्कीले भनेका थिए, ‘म फेरि अफगानिस्तान फर्किने भएँ, कत्ति दु:ख गर्नु, छिट्टै फर्किन्छु ।’ ७० वर्षका वुबा र ६२ वर्षकी …

प्रेरणादायी र प्रभावशाली १०० महिलाको सूची, अफगानी महिलाको वर्चस्व

बिबिसीले सन् २०२१ को सबैभन्दा प्रेरणादायी र प्रभावशाली १०० महिलाको सूची सार्वजनिक गरेको छ। समाज र संस्कृतिलगायत आफ्नो क्षेत्रबाट परिवर्तनका नयाँ आयाम थप्न कोसिस गरिरहेका महिलाको सूची सार्वजनिक गरेको हो।जसमा आधा भन्दा बढि अफगानिस्तानी महिला रहेका छन्।  बिबिसीले सुरक्षाका कारण उनीहरूको वास्तविक नाम र तस्वीर प्रकाशित गरेको छैन।तालिवानले सन् २०२१ मा अफगानिस्तान फर्किने क्रममा लाखौं अफगान महिलाको जीवन पूरै परिवर्तन गरेको छ। तालिबान शासनले पनि केटीहरूका लागि उच्च माध्यमिक शिक्षामा प्रतिबन्ध

के ३१ अगस्टपछि पनि अफगानिस्तानबाट उद्धार हुन्छ ?

काठमाडौँ– तालिबानको कब्जापछि राजनीतिक उथलपुथल भएको अफगानिस्तानबाट विदेशी र अफगानी नागरिकहरुले काबुल छाडिरहेका छन् । अमेरिकी सेना पूर्णरुपमा अफगानिस्तानबाट फर्किने भएपछि अफगानिस्तान छाड्न चाहने अफगानी र विदेशी नागरिकको उद्धार कसरी हुन्छ भन्ने चासो बढेको छ । १५ अगस्टमा तालिबानले राजधानी काबुलमा कब्जा जमाएपछि विदेशी तथा अफगानीहरु भागिरहेको काबुल विमानस्थलको दर्दनाक दृश्यहरु देखिएका थिए । अहिले […]

अमेरिकी सेनाले अफगानिस्तान छाड्दा अल कायदा फर्किने डर

२५ असार, काठमाडौं । आगामी सेप्टेम्बरसम्म अफगानिस्तान छाड्ने बताएको अमेरिकाले सैनिक फिर्ता लैजान थालेको छ । अमेरिकी सैनिक फिर्ती प्रक्रिया सुरु भएसँगै चरमपन्थी संगठन तालिबानको गतिविधि बढेको छ । उसले ताजिकिस्तानको सीमावर्ती प्रान्त बदाख्शन लगायतका क्षेत्रमा कब्जा जमाएको छ । तालिबानको बढ्दो गतिविधिप्रति पश्चिमी मुलुकका गुप्तचर संस्थाहरुले भने चिन्ता व्यक्त गरेका छन् । उनीहरुको चिन्ताको […]

अमेरिकी सेना फिर्ता जाँदा अल कायदा फर्किने डर

२३ असार, काठमाडौं । आगामी सेप्टेम्बरसम्म अफगानिस्तान छाड्ने बताएको अमेरिकाले सैनिक फिर्ता लैजान थालेको छ । अमेरिकी सैनिक फिर्ती प्रक्रिया शुरु भएसँगै चरमपन्थी संगठन तालिबानको गतिविधि बढेको छ । उसले ताजकिस्तानको सीमावर्ती प्रान्त बदाख्शन लगायतका क्षेत्रमा …

अफगानिस्तानमा रहेका अमेरिकी सेना मे १ तारिखदेखि फर्किने

काठमाण्डाै - अमेरिकाका राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा रहेका आफ्ना सेना मे १ देखि फिर्ता बोलाउने घोषणा गर्नुभएको छ । राष्ट्रपति बाइडेनको घोषणा अनुसार मे १ देखि फिर्ता हुन थाल्ने र आउँदो सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सैनिकले अफगानिस्तान छाड्नेछन् । सन् २००१ मा अमेरिकामा रहेकाे विश्व व्यापार संगठनको भवनमा भएको हमल...