तालिवानले फेर्याे अफगानिस्तान क्रिकेट बोर्डको अध्यक्ष, के होला अफगानिस्तान क्रिकेटको भविष्य ?

एजेन्सी, ७ भदौ । अफगानिस्तानमा तालिवानीले नयाँ सरकार गठन नगर्दै अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)मा हस्तक्षेप गरेको छ । तालिवानीले पूर्व–अध्यक्ष अजिजुल्लाह फाज्लीलाई नै पुनः निमित्त अध्यक्ष बनाएको हो । एसीबीको ट्विटर हेन्डलमा ट्विट गर्दै उनको नियुक्तिको जानकारी गराइएको हो । उनी यसअघि २०१८ देखि २०१९ सम्म अफगानिस्तान क्रिकेट बोर्ड (एसीब) को अध्यक्ष थिए । यसअघि […]

सम्बन्धित सामग्री

अजिजुल्लाह फाज्ली अफगानिस्तान क्रिकेट बोर्डको अध्यक्ष नियुक्त

अजिजुल्लाह फाज्ली अफगानिस्तान क्रिकेट बोर्डको अध्यक्ष नियुक्त हुनुभएको छ । तालिबानले अफगानिस्तान कब्जा गरेपछि क्रिकेटमा पहिलो बिकासक्रम अन्तगर्त अध्यक्ष फेरिएको छ । फाजलीले यसअघि नै एक कार्यकाल अध्यक्ष भएर काम गरेको अनुभब बोक्नुभएको छ । उहाँ यसअघि सन् २०१८ को सेप्टेम्बरमा अध्यक्ष नियुक्त हुनुभएको थियो । जुलाई २०१९ सम्म कार्यभार सम्हाल्नुभएको उहाँलाई फरहान युसूफजैले बिस्थापित गर्नुभएको थियो । विश्वकप क्रिकेट २०१९ मा अफगानिस्तानले राम्रो प्रदर्शन नगरेपछि अजिजुल्लाहलाई पदमुक्त गरिएको थियो ।