स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा त्रिचन्द्रमा प्रहरी र विद्यार्थीबीच झडप

अनेरास्ववियुले निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएपछि नेपाल विद्यार्थीसंघ नेविसंघका विद्यार्थीले आन्दोलन गरेपछि भिड नियन्त्रण गर्ने क्रममा विद्यार्थी र प्रहरी विच झडप भएको हो।...

सम्बन्धित सामग्री

डीन कार्यालयमा लगाएकाे ताला फोड्न खोज्दा प्रहरी र आईओएमका विद्यार्थीबीच झडप

विद्यार्थीहरुले आईओएमको डीनको कार्यालयमा लगाएको ताला प्रहरीले खोल्ने क्रममा झगडा भएको विद्यार्थी भुवन गिरीले बताए।

आरआर क्याम्पसभित्रै किन भयो खुकुरी प्रहार ?

१३ पुस, काठमाडौं । बुधबार बिहान साढे ८ बजेतिर प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसभित्रै विद्यार्थीबीच झडप भयो । धारिलो हतियार बोकेका विद्यार्थीको समूहले अर्को समूहलाई जथाभावी प्रहार गर्न थाल्यो । त्यहाँका विद्यार्थी झगडा छुटाउने भन्दा पनि भागेर ज्यान बचाउनतर्फ लागेका थिए । स्थिति रक्तपातपूर्ण हुन थालेको धेरैबेर पछि प्रहरी क्याम्पसमा पुगेको थियो । घटना अनेरास्ववियु आरआर कमिटीका […]

आरआर क्याम्पसमा विद्यार्थीबीच झडप, दुई घाइते

१३ पुस, काठमाडौं । प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको छ । झडपमा परेर दुईजना घाइते भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । उनका अनुसार घाइतेको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ । के विषयमा झगडा भएको स्पष्ट नभए पनि विद्यार्थीकै गुटको झगडा हुनसक्ने क्याम्पस प्रमुख जीवनधर ज्ञवालीले बताए । […]

इरानमा हिजाब विरुद्धकाे प्रदर्शन चर्किदै

काठमाडौं । इरानमा हिजाबविरुद्ध चलिरहेको विरोध प्रदर्शन क्रममा सुरक्षाकर्मी र विद्यार्थीबीच झडप भएको छ । प्रदर्शनमा उत्रिएका शरीफ विश्वविद्यालयका विद्यार्थी र प्रहरीबीच झडप भएको बीबीसीले जनाएको हाे । भीड तितरबितर पार्न सुरक्षाकर्मीले गोली समेत चलाएको सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा देखिएको छ । प्रहरी हिरासतमा एक युवतीको ज्यान गएपछि इरानमा सरकार विरोधी प्रदर्शन सुरु भएको […]

इरानमा सुरक्षाकर्मी र विद्यार्थीबीच झडप : भिड तितरबितर पार्न प्रहरीले गोली चलायो

इरानमा हिजाबविरुद्ध चलिरहेको विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मी र विद्यार्थीबीच झडप भएको छ । प्रदर्शनमा उत्रिएका शरीफ विश्वविद्यालयका विद्यार्थी र प्रहरीबीच झडप भएको बीबीसी हिन्दीले जनाएको छ । भिडलाई तितरबितर पार्न सुरक्षाकर्मीले गोली चलाएको सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा देखिएको छ । प्रहरी हिरासतमा एक युवतीको ज्यान गएपछि इरानमा सरकार विरोधी प्रदर्शन सुरु भएको थियो । हिजाब कानुनको पालना नगरेको भन्दै २२ वर्षीया मेहसा अमिनीलाई प्रहरीले पक्राउ गरेको थियो । उनको हिरासतमै ज्यान गएको थियो । गैरसरकारी सं...

सुरक्षाकर्मी र विद्यार्थीबीच झडप, प्रहरीले गोली चलायो

काठमाडौँ । इरानमा हिजाबविरुद्ध चलिरहेको विरोध प्रदर्शनका क्रममा आइतबार देशको एक प्रसिद्ध विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । सामाजिक सञ्जाल र स्थानीय मिडिया रिपोर्टका अनुसार भीड हटाउन सुरक्षा बलले गोली समेत चलाएका थिए । सेप्टेम्बरमा प्रहरी हिरासतमा एक युवतीको मृत्यु भएपछि इरानमा सरकारविरोधी प्रदर्शन सुरु भएको थियो। हिजाब कानुनको पालना नगरेको भन्दै २२ […]

इरानमा सुरक्षाकर्मी र विद्यार्थीबीच झडप, प्रहरीले गोली चलायो

इरानमा हिजाबविरुद्ध चलिरहेको विरोध प्रदर्शनका क्रममा आइतबार देशको एक प्रसिद्ध विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । सामाजिक सञ्जाल र स्थानीय मिडिया रिपोर्टका अनुसार भीड हटाउन सुरक्षा बलले गोली समेत चलाएका थिए ।सेप्टेम्बरमा प्रहरी हिरासतमा एक युवतीको मृत्यु भएपछि इरानमा सरकारविरोधी प्रदर्शन सुरु भएको थियो। हिजाब कानुनको पालना नगरेको भन्दै २२ वर्षीया मेहसा अमिनीलाई प्रहरीले पक्राउ गरेको थियो, जसको केही घण्टापछि उनी कोमामा गएकी थिइन् । प्रहरीले अमिनीलाई नराम्ररी कुटपिट

मासु खाने विषयमा जेएनयूका विद्यार्थीबीच झडप, १५ जना घाइते

काठमाडौं : भारतको जवाहरलाल नेहरु विश्वविद्यालय (जेनएयू)मा वामपन्थी छात्र संगठन आइसा र अखिल भारतीय विद्यार्थी परिषद् (एबिभिपी) बीच झडप भएको छ। झडपमा १५ विद्यार्थी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विश्वविद्यालयको कावेरी छात्रावासको मेसमा मांसाहारी खानामा एबिभिपी कार्यकर्ताहरूले अवरोध गरेपछि झडप भएको थियो। प्रहरी घटनास्थलमा पुगेको अनुसन्धान गरिरहेको छ।

आरआर क्याम्पसमा प्रचण्ड-नेपाल र ओली पक्षका विद्यार्थीबीच झडप

काडमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा  प्रचण्ड-नेपाल र ओली पक्षका विद्यार्थीबीच झडप भएको छ । झडपमा संलग्न प्रचण्ड-नेपाल पक्षका नेताहरू शिशिर वस्याल र मिनराज पान्डेलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले रातोपाटीलाई बताए । आज बिहा...

दमकमा प्रहरी-विद्यार्थीबीच झडप

दमक(झापा) : आफूलाई दुर्व्यवहार भएको भन्दै चक्काजामसहित आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच दमकमा झडप भएको छ। पूर्व पश्चिम राजमार्गअन्तर्गत दमक खण्डमा चक्का जाम गरेका विद्यार्थीलाई सडकबाट हटाउने क्रममा लाठी प्रहार भएको हो। लाठी प्रहारबाट दमक बहुमुखी क्याम्पसका स्ववियू सभापति विनोद चापागाईँ, सचिव रोशन भण्डारीलगायतलाई स...