१३ पुस, काठमाडौं । बुधबार बिहान साढे ८ बजेतिर प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसभित्रै विद्यार्थीबीच झडप भयो । धारिलो हतियार बोकेका विद्यार्थीको समूहले अर्को समूहलाई जथाभावी प्रहार गर्न थाल्यो । त्यहाँका विद्यार्थी झगडा छुटाउने भन्दा पनि भागेर ज्यान बचाउनतर्फ लागेका थिए । स्थिति रक्तपातपूर्ण हुन थालेको धेरैबेर पछि प्रहरी क्याम्पसमा पुगेको थियो । घटना अनेरास्ववियु आरआर कमिटीका […]